सिरहामा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मसाल जुलुस प्रदर्शन छन् । प्रधानमन्त्री ओलीको राजीनामा माग्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव नेपाल समूहका विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियुले मसाल जुलुस निकालेको हो ।मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सह संयोजक पुजन सिंहले विघटित संसदको पुनःस्थापनाको माग गर्दै पेट्रोलियम पर्दाथको मूल्य कम गर्न सरकारसँग माग गरे । केन्द्रीय सदस्य सिंहले तत्क