इन्धनको मूल्य वृद्धिविरुद्ध काठमाडौंमा मसाल जुलुस प्रदर्शन

७ माघ, काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य वृद्धि र खोप अनियमितताको विरोधमा काठमाडौंमा विद्यार्थीहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका अनेरास्ववियूका विद्यार्थीहरुले शुक्रबार देउवा सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेका हुन् । ‘देउवा, देउवा–एस पापा, कालापानी पुग्यौ ?- नो पापा, २४ लाख खोप खै ?– हाहाहा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर […]