कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका नेता तारा लामा चुनावी मैदानमा छन् । एकीकृत समाजवादीको प्रदेश कमिटी उपसचिव परित्याग गरी गत भदौ १५ मा एमाले फर्किएका तारा नेकपा माओवादी केन्द्रकी विना मगरको मुख्य प्रतिस्पर्धा देखिन्छन् । उनीसँग रातोपाटीकर्मीले गरेको कुराकानीप्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा हुनुहुन्छ । मत माग्न गइरहनुभएको छ । जनता के भन्छन् ? तपाईंप्रति जनताको बुझाइ के छ ?कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा म नेकपा एमालेको तर्फबाट उम्मेदव