काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनको भर नपरेर आफ्नै बलमा चुनाव जित्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सिन्धुलीमा पार्टी कार्यालयको उद्घाटन गर्दैै उहाँले पार्टी बलियो भए अरुले गठबन्धन गरौं भनेर आउने तर कमजोर भए कसैले नटेर्ने उल्लेख गर्नुभयो । गठबन्धन बचाउने तर त्यसकै भरमा निर्वाचनमा जान नहुने उहाँको तर्क […]