जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिनेगरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । बुधबारदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले नेताकार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताए । ‘हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थे, जनताको सुखदुःखमा सँगै हुन्थे, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, […] The post जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।  काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।  देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले […] The post फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन  appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

माओवादी नेता/कार्यकर्तालाई आचरण सुधार गर्न प्रचण्डको निर्देशन (भिडिओसहित)

काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आचरण सुधार गर्न निर्देशन दिएका छन् । उनले भने,‘हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा व्यवहार र आचरणमा फरक देखियो । खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक छ । आचरण सुधार गर्न जरुरी छ ।’ आज (शनिबार) पोष्टबहादुर बोगटीको सातौँ […]

प्रगति विवरण हेडक्वाटरलाई बुझाउन पार्टीका मन्त्रीहरुलाई प्रचण्डको निर्देशन

काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका मन्त्रीहरुलाई एकहप्ता भित्र हेडक्वाटरमा प्रगती विवरण बुझाउन निर्देशन दिएका छन् । प्रचण्डले धेरै नराम्रा कुराहरु मात्रै बढी प्रचार भएको भन्दै आफ्नो पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रालयको प्रगति विवरण र हासिल गरेका उपलब्धी जनतामा लैजानुपर्नेमा जोड दिए । उनले आफ्ना पार्टीका […]

त्याग, तपस्या र मेहनत गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

पोखरा, जेठ २९ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनसम्म कायमै राखिने बताएका छन् । उनले माओवादी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको हुँदा सोहीअनुरुप काम गर्न समेत निर्देशन दिए । गएको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी […]

जनतालाई केन्द्रमा राखेर सेवा गर्न अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौँ,२० जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन् । उनले भने, “जनतामा माओवादी नै सेवक हो, सुख दुःखमा साथ दिन्छ भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस् ।” सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख तथा […]

दुई महिना सेना भएर निस्कन नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं, २ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीलाई हराउनको लागि षड्यन्त्र भैरहेको भन्दै त्यसलाई चिर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले अबको निर्वाचनमा जित्नैपर्ने दबाब रहेको भन्दै सोहीअनुसार प्रस्तुत हुन पनि निर्देशन दिएका छन् । उनले अब आक्रामक भएर चुनावमा जानुपर्ने टिप्पणी गरेका हुन् […]