प्रतिक्रियावादी प्रतिक्रान्तिकारीको प्रतिरोध गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गरेका छन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भनेयो, ‘सरकार […]

सम्बन्धित सामग्री