त्याग, तपस्या र मेहनत गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

पोखरा, जेठ २९ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनसम्म कायमै राखिने बताएका छन् । उनले माओवादी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको हुँदा सोहीअनुरुप काम गर्न समेत निर्देशन दिए । गएको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी […]

सम्बन्धित सामग्री

माधव नेपालको पार्टीसँग सहकार्य गर्न स्थानीय नेतालाई प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसँग सहकार्य गर्न काभ्रेका स्थानीय नेतालाई निर्देशन दिएका छन् । काभ्रेको पाँचखालमा आयोजित योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सहज ढंगले सहकार्य गर्न निर्देशन दिए । अध्यक्ष प्रचण्डले भने, ‘माधवजी, झलनाथजीको अर्को पार्टी बनेको छ । त्यो पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन । तपाईंहरू पनि ती साथीहरूसँग सहज ढंगले सहकार्य बढाउनुहोला ।’ ...