भालेको आक्रमणबाट पोथी गैंडाको मृत्यु

चितवन, ८ साउन – चितवनको सेतीदेवी सामुदायिक वनमा शनिबार एक पोथी गैंडाको मृत्यु भएको छ । करिब छ वर्षको उक्त पोथी गैंडा भालेको आक्रमणमा परी घाइते भएको थियो । गत बिहीबारदेखि घाइते अवस्थामा रहेको गैंडाको उपचारको क्रममा आज मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । प्रजननयोग्य उक्त पोथी गैंडा सहवासको …

सम्बन्धित सामग्री

चितवनमा छ महिनामा ७ वटा गैंडाको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनाको अवधिमा सातवटा गैंडाको मृत्यु भएको छ । यो आर्थिक वर्षको ६ महिना सकिँदै गर्दा यस्तो तथ्यांक सार्वजनिक भएको हो । निकुञ्जको गस्ती टोलीले आइतबार बिहान निकुञ्जको पश्चिम क्षेत्रमा एउटा पोथी गैंडा मृत भेटेको थियो । चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले […]

चितवनमा नारायणीको बाढीले बगाएर गैंडाको मृत्यु

२६, साउन, चितवन । नारायणी नदीले बगाएर २५ वर्षको भाले गैंडाको मृत्यु भएको छ । गत साउन १२ गते  बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जनाएको छ । भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा […]

न सार्वजनिक भयो छानबिन प्रतिवेदन, न पक्राउ परे ठेकेदार

२६ माघ, चितवन । चितवनको भरतपुरमा निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकखण्डमा बनाइएको नालीमा परेर गत माघ ९ गते गैंडाको मृत्यु भएको घटना छानबिन समितिले प्रतिवेदन बुझाए पनि अझै सार्वजनिक गरिएको छैन । चितवन राष्ट्रिय निकुञ्जले सो घटनाका दोषी भन्दै सडक निर्माणको जिम्मा लिएका ठेकेदारलाई माघ १३ गते पक्राउ पूर्जी जारी गरे पनि उनी अझै पक्राउ […]

गैंडाको मृत्यु प्रकरणः व्यवसायीलाई कारबाहीबारे महासंघको आपत्ति

इन्डो–सगुन जेभी निर्माण कम्पनीबाट नाली निर्माणको क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र निर्माण सम्झौताबमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको...

सडक छेउकै नालामा खसेर गैंडाको मृत्यु

काठमाडौँ, १० माघ। चितवनको गोन्द्राङमा नालामा खसेर दुर्लभ एक सिगे गैडाको मृत्यु भएको छ । हिजो दिउँसो करिब ३ बजे पुर्ब-पश्चिम राजमार्गको छेउमा रहेको नालामा गैंडा खसेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । भरतपुर माहानगर पालिकाले ६ लेन सडक बनाउने काम गरिरहेको छ । सोही स्थामा गैंडा सडक पार गर्न खोज्दा खसेको हुन […]

नालीमा खसेर गैंडाको मृत्यु

चितवन– टिकौली जंगलको नजिकै बाटो पार गर्ने क्रममा नालीमा खसेर एउटा गैंडाको मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्गमा उत्तरबाट पश्चिम जाने क्रममा दौडिएर पार गर्ने क्रममा निर्माणधीन नालीमा परेर मृत्यु भएको अनुमान निकुञ्जको छ। करिब अपरान्ह ३ बजेको समयमा बाटो विस्तारको क्रममा बनाउन लागिएको नालीमा खसेर घोप्टो पर्दा गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण […]

नालीमा फसेर गैंडाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणगढ पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर एक गैंडाको मृत्यु भएको छ । चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको...

सडकको नालीमा परेर गैंडाको मृत्यु

चितवन । चितवनमा बन्दै गरेको सडकको नालीमा परेर एक गैंडा मरेको छ।  जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार नारायणघाट(हेटौँडा सडक खण्डको गोदराङ भन्ने ठाउँमा नालीमा परेको पोथी गैंडा आइतबार दिउँसो मरेको हो। उक्त सडक ६ लेनको बन्दै छ।  खनालका अनुसार नालीमा खसेको गैंडा चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रबाट आएको देखिन्छ। गैंडा नालीमा परेको […]

चितवन निकुञ्जको सुखिभार क्षेत्रमा मृत भेटियो भाले गैंडा

अधिकारीले गैंडाको मृत्यु प्राकृतिक कारणले भएको अनुमान गरिएको बताए। मृत गैंडाको खाग, खुर सुरक्षित भेटिएको थियो।