चितवनमा नारायणीको बाढीले बगाएर गैंडाको मृत्यु

२६, साउन, चितवन । नारायणी नदीले बगाएर २५ वर्षको भाले गैंडाको मृत्यु भएको छ । गत साउन १२ गते  बाढीले बगाएर ल्याएको गैंडा मृत अवस्थामा गण्डक ब्यारेजमा भेटिएको निकुञ्ज स्रोतले जनाएको छ । भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज तथा भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा […]

सम्बन्धित सामग्री

गण्डक ब्यारेजमा मृत भेटियो बाढीले बगाएको गैंडा

बाढीले बगाउँदा गैंडाको मृत्यु भएको छ। २५ वर्षको भाले गैंडा भारतको वाल्मीकि क्षेत्रमा मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्ज कसराका सुचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । खागसहित मृत अवस्थामा गण्डक...

तीन वर्षमा देशभर १ सय ७ गैँडाको मृत्यु, आफैं जुधेर मर्छन् धेरैजसो

काठमाडौं : तीन वर्षमा देशभरका दुई मुख्य निकुञ्जमा १ सय ७ गैंडाको मृत्यु भएको छ।चितवन राष्ट्रिय निकुञ्जमा ९३  र बर्दिया निकुञ्जमा १२ वटा गैंडाको मृत्यु भएको थियो। शुक्लाफाँट निकुञ्जमा स्थानान्तरण गरेर राखिएकोले उक्त निकुञ्जमा मृत्यु भएको छैन। हाल उक्त निकुञ्जमा १७ वटा गैंडा छन्।अधिकांश गैंडाको मृत्यु प्राकृतिक कारणले हुने गरेको छ। उमेर पुगेर, कालगतिले, भाले-भाले गैंडा जुधेर, बाघको आक्रमण, भाले गैंडाको आक्रमण पोथीको, जलथलमा परी र बाढीले बगाएर मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यज