काठमाडौं । कोरियन अटोमोबाइल कम्पनी कियाको मिडसाइज एसयूभी स्पोर्टेजको फेसलिफ्ट मोडल चाँडै बजारमा आउने भएको छ । आगामी साता लन्च हुने अनुमान गरिएको फेसलिफ्ट स्पोर्टेजको युरोपियन सडकमा यसको परीक्षणका क्रममा खिचिएका तस्वीरहरू बाहिरीएको हो । सन् २०२१ मा लन्च भएको पाँचौं जेनेरेशन किया स्पोर्टेजको मिडलाइफ फेसलिफ्ट हुने भएको हो । नयाँ स्पोर्टेजको फ्रन्ट फेसिया नयाँ […]