दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु

दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका छन् ।

सम्बन्धित सामग्री

यमनमा आर्थिक सहयोग वितरणस्थलमा भागदौड मच्चिँदा ७८ जनाको ज्यान गयो

यमनमा भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ । राजधानी सानाको एउटा विद्यालयमा रमजानका अवसरमा रकम वितरण भइरहेको बेला भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको र सयौँ जना घाइते भएका बीबीसीले जनाएको छ । सहरको बाब–अल–यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा मानिसहरू आतङ्कित भएर भागिरहेको देखिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रतिव्यक्ति ९ डलर वितरण गर्ने समाचार थाहा पाएपछि सयौँ मानिस विद्यालयमा भेला भएका थिए । पर्याप्त सुरक्षा र योजनाविना रकम सह...

धार्मिक उत्सवमा भागदौड मच्चिँदा दक्षिण कोरियामा १५० को मृत्युु

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा १५० जनाको मृत्यु भएको छ । इसाई धर्मावलम्बीले प्रत्येक वर्ष मनाउने ‘हालोविन’मा सहभागी हुने क्रममा शनिबार राति राजधानीको इटावोन...

सियोलमा भागदौड मच्चिँदा १५० भन्दा बढीको मृत्यु

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा १५० जनाभन्दा बढीको मृत्यु भएको छ। ईसाई धर्मावलम्बीहरूले प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाउने ‘हेलोवीन’मा सहभागीहरुबीच राजधानीको प्रसिद्ध इटावोन जिल्लामा...

इन्डोनेसियाको रंगशालामा भागदौड मच्चिँदा १७४ जनाको मृत्यु

इन्डोनेसियामा एक फुटबल खेलका क्रममा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या १७४ पुगेको छ। यस्तै, १८० जनाभन्दा घाइते भएका छन्।अरेमा एफ सी आफ्नो प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग पराजित भएपछि दंगा सुरु भएको थियो। रेफ्रीले खेलको अन्तिम सिठी बजाउने बितिक्कै फुटबल समर्थक मैदान प्रवेश गरेका थिए।अधिकारीहरुले ३८ हजारजनाको क्षमता रहेको सो स्टेडियममा करिब ३ देखि ४ हजार मानिस मैदान प्रवेश गरेको बताएका छन्।

फुटबल स्टेडियममा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु

काठमाडौं, असोज १६। इन्डोनेसियाको एक फुटबल खेलमा भागदौड मच्चिँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार प्रहरीले समर्थकमाथि अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिएको हो। यो घटनामा परी थप १८० मानिस घाइते भएका छन्। शनिबार पूर्वी जाभास्थित फुटबल स्टेडियममा भएको खेलमा पेर्सेबाया सुराबायासँग अरेमा फुटबल क्लब पराजित भएसँगै समर्थकहरुबीच झडप भएको थियो। उक्त झडप […]

इन्डोनेशियामा फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ भन्दा बढीको मृत्यु

एजेन्सी, १६ असोज । इन्डोनेशियाको फुटबल रङ्गशालामा भागदौड मच्चिँदा १२९ भन्दा बढीको मृत्यु भएको छ । पूर्वी जाभा प्रान्तमा फुटबल क्लबहरुबीचको प्रतिष्पर्धामा पराजित टोलीका समर्थकले हुलदंगा गर्न खोज्दा प्रहरीले अश्रुग्याँस प्रयोग गरेको थियो । त्यसपछि भागदौड चल्दा उक्त घटना भएको हो । अरेमा फुटबल क्लबका समर्थक पेरिसिबाया सुराबाया टोलीसँग ३(२ ले पराजित भएपछि समर्थकहरु फुटबल […]

भारतमा मन्दिरमा भागदौड मच्चिँदा तीन जनाको ज्यान गयो

भारतको राजस्थानमा मन्दिरमा भागदौड मच्चिँदा तीन जना भक्तजनको ज्यान गएको छ । सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा भागदौड मच्चिँदा तीन जना महिला भक्तजनको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । दुई जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । मन्दिरमा भक्तजनको भिडका कारण भागदौड मच्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहान मन्दिरको द्वार खुल्ने बित्तिकै भागदौड मच्चिएको त्यहाँको प्रहरीले जनाएको छ ।

जम्मु काश्मिरको एक मन्दिरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

भारत प्रशासित जम्मु काश्मिरको एक मन्दिरमा भागदौड मच्चिदा १२ जनाको मृत्यु भएको छ । नयाँ वर्ष २०२२ को अवसरमा वैष्णोदेवी मन्दिरमा दर्शन गर्न पुगेका तिर्थयात्रीहरुबीच भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको हो । भागदौडमा २० जनाभन्दा बढी घाइते भएका छन् । जम्मु काश्मिरको त्रिकुटा पहाडमा अवस्थित सो मन्दिर ५ हजार २०० फुटको उचाईमा रहेको छ । समाचार एजेन्सी एएनआईलाई स्थानीय प्रहरी अधिकारी लिबाग सिंहले भनेका छन् : ‘कटरास्थित माता वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ

अमेरिकाको टेक्सासमा संगीत महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु

२० कात्तिक, काठमाडौं । अमेरिकाको टेक्सासमा संगीत महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ । घटनामा ३ सय जनाभन्दा बढी घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टेक्सासको हस्टन शहरमा गएराति भएको संगीत महोत्सवमा केही व्यक्ति स्टेजतर्फ अगाडि बढ्न खोज्दा भागदौड मच्चिएको थियो । भागदौडका क्रममा ११ जनालाई हृदयघात भएर अस्पताल लगिएको र उनीहरुमध्ये […]

इजरायलमा भागदौड मच्चिँदा कम्तीमा पनि ४५ जनाको मृत्यु, राष्ट्रिय शोकको घोषणा

इजरायलमा धार्मिक कार्यक्रम मनाउन निस्किएका दशौं हजारबीच भागदौड मच्चिँदा कम्तीमा पनि ४५ जनाको मृत्यु भएको छ।