अमेरिकाको टेक्सासमा संगीत महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु

२० कात्तिक, काठमाडौं । अमेरिकाको टेक्सासमा संगीत महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ । घटनामा ३ सय जनाभन्दा बढी घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टेक्सासको हस्टन शहरमा गएराति भएको संगीत महोत्सवमा केही व्यक्ति स्टेजतर्फ अगाडि बढ्न खोज्दा भागदौड मच्चिएको थियो । भागदौडका क्रममा ११ जनालाई हृदयघात भएर अस्पताल लगिएको र उनीहरुमध्ये […]

सम्बन्धित सामग्री

पूर्वमुख्यमन्त्री रोड शोमा भागदौड मच्चिदा ८ जनाको मृत्यु

एजेन्सी ।  भारतकाे आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा आठ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना महिला पनि छन् । हाल राज्य विधानसभामा विपक्षी नेता नायडु कन्दुकुर शहरको एक सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । बुधबार साँझमा नायडुको गाडि उक्त क्षेत्रबाट गुडिरहेका  बेला भीड सुरु […]

आन्ध्र प्रदेशमा पूर्व मुख्यमन्त्री रोड शोमा भागदौड मच्चिदा ८ जनाको मृत्यु

नयाँ दिल्ली । आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा आठ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना महिला पनि छन् । हाल राज्य विधानसभामा विपक्षी नेता नायडु कन्दुकुर शहरको एक सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । बुधवार साँझमा नायडुको गाडी उक्त क्षेत्रबाट गुडिरहेका  बेला भीड […]

टेक्ससमा सांगीतिक महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु, ३०० बढी घाइते

अमेरिकामा एक सांगीतिक महोत्सव हुँदै गर्दा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ। टेक्ससमा शुक्रवार आयोजित ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा रातिको समयमा भागाभाग हुँदा ३०० जनाभन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेका छ। महोत्सवमा आएका दर्शकहरु स्टेज अघि जाने क्रममा भागदौड मच्चिएको बताइएको छ। त्यसक्रममा ११ जनालाई हृदयाघात भएको प्रहरीले…