डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरामा स्थापना गरिएको पीसीआर परीक्षण मेसिनबाट विहिबारदेखि परिक्षण सुरु गरिएको छ । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टको विशेष पहल र ह्युमिनिटी फाउन्डेन नेपाल मार्फत खरिद गरिएको पीसीआर मेसिन डडेल्धुरामा अस्पतालमा जडान गर्ने कार्य बुधबार सम्पन्न गरिएको अस्पताल श्रोतले जनाएको छ । डडेल्धुरा अस्पतालमा मेसिन जडान गरि मेसिनको गुणस्तर …