यसकारण नेपालमा क्षयरोग अझै पनि प्रमुख स्वास्थ्य समस्या (भिडियो अन्तर्वार्ता)

कुनै पनि स्वास्थ्य संस्थाबाट क्षयरोग भएको पुष्टि भएमा बिरामीले निःशुल्क उपचार पाउने व्यवस्था सरकारले गरेको छ। जुन स्वास्थ्य संस्थाले क्षयरोग पत्ता लगायो, उक्त संस्थाले क्षयरोग भएको पुष्टि गरेको पत्र देखाएको खण्डमा आफूलाई पायक गर्ने अस्पताल, स्वास्थ्य चौकी वा उप–स्वास्थ्य चौकीले क्षयरोगको औषधि खाना मिल्ने व्यवस्था गरिएको छ। तर पनि क्षयरोगलाई नेपालमा प्रमुख स्वास्थ्य समस्याको रुपमा […]

सम्बन्धित सामग्री

कैदीबन्दीको नि:शुल्क क्षयरोग परीक्षण

काठमाडाैं । अर्घाखाँचीको कारागारमा रहेका कैदीबन्दीको नि:शुल्क क्षयरोग परीक्षण भएको छ । जिल्ला कारागारमा रहेका ७४ जना कैदीबन्दीको निशुल्क क्षयरोग परीक्षणका लागि खकार संकलन गरिएको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले बताउनुभयो । नगरपालिकाको आयोजनामा कारागारमा रहेका कैदीबन्दीमा क्षयरोग छ, छैन भनेर परीक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।

काठमाडौं महानगरका आठ वटा वडामा क्षयरोग जाँच निःशुल्क

काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ। जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो।...

काठमाडौँ महानगरका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क

जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो।

काठमाडौँ महानगरका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क

काठमाडौँ,७ असोज । काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो । सो संस्थाले काठमाडौँ महानगरपालिकाको वडा नं ६, ७, १०, १५, १६, १८, २६ र ३२ वडामा क्षयरोग जाँच […]

महानगरका आठ वडामा क्षयरोग जाँच निःशुल्क

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो । सो संस्थाले काठमाडौँ महानगरपालिकाको वडा नं ६, ७, १०, १५, १६, १८, २६ र ३२ वडामा क्षयरोग जाँच निःशुल्क गरेको […]

आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा गरिनेः स्वास्थ्यमन्त्री खतिवडा

भक्तपुर, ११ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाउने बताएका छन् । ‘विश्व क्षयरोग दिवस २०७८’ का अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा उनले विश्व स्वास्थ्य सङ्गठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकले […]

नेपालमा क्षयरोग घातक बन्दै गएको छ : मन्त्री लामा

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले कोरोना संक्रमणसँगै क्षयरोगको पनि परीक्षण गर्न आग्रह गरेका छन् । उनले बिहीबार विश्व क्षयरोग दिवस सन्दर्भ पारेर एक स्वास्थ्य सन्देश जारी गर्दै पछिल्लो समय विश्वभर फैलिएको कोरोना संक्रमण र क्षयरोग दुबैले मानव शरीरको फोक्सोमा असर गर्ने र दुवै रोगका लक्षण मिल्दाजुल्दा भएकाले कोरोनासँगै क्षयरोगको परीक्षणका लागि पनि आग्रह गरेका हुन् ।उनले पछिल्लो समयमा क्षयरोग नेपालमा घातक बन्दै गएको बताए । देशमा क्षयरोग सातौं घातक रोगको रुपमा रहेको उनले बताए । दशकौंं पश्चा

कर्णालीमा क्षयरोग उपचारमा जटिलता

आज विश्व क्षयरोग दिवस । कर्णाली प्रदेशमा क्षयरोग (टीबी) रोग घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । सातवटा प्रदेशको तथ्याङ्कलाई मूल्याङ्कलन गर्दा प्रदेशमा  सन् २०१८ यता एक हजार ९ सय ९३ जना क्षयरोगबाट प्रभावित व्यक्तिहरूले अस्पताल सेवा लिएको देखिन्छ । जुन अन्य प्रदेशको तुलनामा निकै कम हो । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका प्रमुख डा. रविन खड्का समाजमा यो रोग व्याप्त भए पनि पछिल्लो समय कमी हुँदै गइरहेको बताउँछन् ।यस्तो छ तथ्याङ्कमा क्षयरोगको अवस्था स्वास्थ्य सेवा निर्देशनालयक

क्षयरोग दिवस सप्ताहव्यापी रुपमा मनाइने

२४ मार्चमा मनाउँदै आइएको विश्व क्षयरोग दिवसलाई यस वर्ष पनि नेपालमा विभिन्न कार्यक्रमहरु गरी सप्ताहव्यापी रुपमा मनाइने भएको छ । बुधवार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी बिहीवार पर्ने यस वर्षको विश्व क्षयरोग दिवस ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जिवन बचाऔँ’ भन्ने नाराका साथमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानकारी गराएको छ । विश्व स्वास्थ्य संगठनले भने विश्व क्षयरोग दिवसको मुल नारा ‘Invest to end TB Save Lives′  तय गरेक

क्षयरोग न्यूनीकरणका लागि प्युठानमा बिएनएमटीको सहकार्य निरन्तर

नेपाल मेडिकल ट्रस्ट (बिएनएमटी)ले स्वास्थ्य चौकी ओखरकोटलाई क्षयरोग निदानका लागि अत्याधुनिक जिन एक्सपर्ट मेसिन हस्तान्तरण गरेको छ।