आयात खुला भएपछि यसरी आउँदैछ महँगा मोबाइल र मदिरा, कहिलेसम्म भित्रिन्छन् नेपाल?

काठमाडौं : विदेशी मदिरा र ३ सय अमेरिकी डलर माथिको स्मार्टफोनको आयात पुस १ गतेबाट खुलाउने भएपछि व्यवसायीहरु एलसी खोल्ने तयारीमा जुटेका छन्। विदेशी मुद्रा सञ्चितिमा गम्भीर असर परेको भन्दै सरकारले गत बैशाखदेखि विदेशी मदिरासहित महँगा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको थियो। सुरुमा ६ सय अमेरिकी डलर माथिको स्मार्टफोन आयातमा प्रतिबन्ध…

सम्बन्धित सामग्री

मदिरा, मोबाइल र गाडीमा लागेको आयात प्रतिबन्ध हट्यो

काठमाडौं : सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ। सरकारले मदिरा, मोबाइल,  मोटरसाइकल र गाडीमा लागेको आयात प्रतिबन्ध यही मंसिर २९ देखि फुकुवा गर्ने निर्णय गरेको हो।मंगलबार बसेको मन्त्रिपरिषद्को  बैठकले  आयातमा  लाग्दै  आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। मुख्यसचिवको   संयोजकत्वमा गठित समितिले  आयातमा बन्देज  खुलाउन  सिफारिस  गरेको  थियो।

प्रतिबन्धित वस्तुको आयात फुकुवा

विदेशी मुद्राको सञ्चितिमा सुधार आएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।...

२९ मंसिरदेखि आयात प्रतिबन्ध हट्ने

सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २९ मंसिरदेखि लागु हुने गरी गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयातमाथिको प्रतिबन्ध हटाउने...

मदिरा, गाडी र मोबाइलको आयात प्रतिबन्ध फुकुवा

काठमाडौँ – सरकारले प्रतिबन्ध लगाएको गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात फुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धित विलासी बस्तुको आयात फुकुवा गर्ने निर्णय गरेको हो । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना […]

गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध फुकुवा

गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात पुससम्म प्रतिबन्ध फुकुवा काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरि ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय आजको मन्त्रिपरिषद्ले गरेको हो । यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका एक मन्त्रीले […]

गाडी, मोबाइल र मदिरा आयातको प्रतिबन्ध मंसिर २९ गतेसम्म लम्ब्याउन सिफारिस

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मोटरसाइकल, मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको छ । उद्योगी व्यवसायीहरू ले प्रतिबन्ध खुलाउन दबाब दिएपनि मन्त्रालयले बन्देजलाई यथावत् राख्न सिफारिस गरेको छ । मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी मदिरा, तास, मोबाइल टिभी, मोटरसाइकल […]

आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याउन सिफारिस

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई २९ मंसिरसम्म लम्ब्याउन सिफारिस गरेको छ ।

फेरि लम्बियो मदिरा, मोबाइल र सवारी आयातको प्रतिबन्ध

काठमाडौं । सरकारले महँगा सवारीसाधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्ध फेरि लम्ब्याएको छ । मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकले यस्तो निर्णय गरेसँगै विलासिताका वस्तुका रूपमा लिइएका यी चार किसिमका सामान आयातमा लगाइएको प्रतिबन्ध आगामी २८ असोजसम्मका लागि कायम राखिएको हो । बढ्दो आयात घटाएर वैदेशिक मुद्रा सञ्चिति दरको हालको अवस्थामा केही सुधार ल्याउने उपायअनुसार […] The post फेरि लम्बियो मदिरा, मोबाइल र सवारी आयातको प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात प्रतिबन्ध २८ असोजसम्म

१४ भदौ, काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार […]

मदिरा, मोबाइल, गाडी र मोटरसाइकलको आयात प्रतिबन्धलाई सरकारले दियो निरन्तरता

सरकारले मदिरा, मोबाइल, गाडी र मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।