फेरि लम्बियो मदिरा, मोबाइल र सवारी आयातको प्रतिबन्ध

काठमाडौं । सरकारले महँगा सवारीसाधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्ध फेरि लम्ब्याएको छ । मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकले यस्तो निर्णय गरेसँगै विलासिताका वस्तुका रूपमा लिइएका यी चार किसिमका सामान आयातमा लगाइएको प्रतिबन्ध आगामी २८ असोजसम्मका लागि कायम राखिएको हो । बढ्दो आयात घटाएर वैदेशिक मुद्रा सञ्चिति दरको हालको अवस्थामा केही सुधार ल्याउने उपायअनुसार […] The post फेरि लम्बियो मदिरा, मोबाइल र सवारी आयातको प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो

२८ असोज, काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रकारका वस्तुको पैठारीमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस सम्बन्धी सूचना शुक्रबारको राजपत्रमा प्रकाशित भएको छ । सूचनासँगै प्रतिबन्ध निरन्तरताले आधिकारिकता पाएको […]

गाडी, मोटरसाइकल, मदिरा र मोबाइल आयातकाे प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो

काठमाडौं । सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको छ । गत वैशाख १३ गतेदेखि लगाउँदै आएको १० वस्तुको आयात प्रतिबन्ध हटाएको भए पनि यी चार बस्तुमा लगाइएको प्रतिबन्धलई असोज २८ गतेदेखि लम्ब्याएर मंसिर मसान्तसम्म निरन्तरता दिइएको हो । आज बसेको मन्त्रिपरिषदको बैठकले...