निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

बाजुरामा बुधबार पनि हुन सकेन मतगणना

बाजुरामा बुधबार पनि मतगणना सुरु सकेको छैन । बुधबार दिउँसो बसेको सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीबार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने विषयमा छलफल हुने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा भने आज रातिदेखि मतगणना सुरु हुनेछ । आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । -न्युज कारखाना

बाजुरामा आज मतगणना नहुने

बाजुरा – बाजुरामा आज बुधवार मतगणना सुरु नहुने भएको छ । आज दिउँसो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीवार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो ।  यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा भने आज राति ९ बजेदेखि मतगणना सुरु हुने भएकाे छ ।  आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएकाे थियाे ।  बाजुरामा ...

सुनसरी ४ मा रोकिएको मतगणना सुरु गर्न आयोगको निर्देशन

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न आयोग समक्ष निवेदन दिएकोमा आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको निर्वाचन कार्यलयका सहायक–निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिए । आइतबारदेखि यहाँको मतगणना […]

घन्टी बजाएर चुनाव प्रचार नगर्न तोसिमालाई आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ। आयोगको आचारसंहिता अनुगमन समितिले तोसिमालाई फोनमार्फत यस्तो निर्देशन दिएको हो। तोसिमाको निर्वाचन क्षेत्र ललितपुर–३ का मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले तोसिमालाई आयोगको आचारसंहिता अनुगमन समितिले चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन […]

असोज २० भित्र निर्वाचन अधिकृत कार्यालय स्थापना गर्न आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले यही असोज २० गतेभित्रमा सबै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ।शुक्रबार आयोगले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको हो।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगमा दिनुपर्ने बताएका छन्।त्यस्तै,कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई आ