थ्री नेशन्स कप फुटबलमा नेपाल र बंगलादेशबीच खेल सुरु

काठमाडौं : थ्री नेशन्स कप अन्तर्राष्ट्रिय फुटबलको दोस्रो खेलमा अहिले नेपाल र बंगलादेशबीच खेल सुरु भएको छ। दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु भएको खेलमा नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रेको प्रशिक्षक बालगोपाल महर्जनले बताए। आजको खेलमा नेपाल कम दबाबमा हुनेछ किनकि फाइनलमा पुग्न नेपालका लागि बराबरी नै काफी हुनेछ।उता, बंगलादेशले जित हार या बराबरी जे नतिजा निकाले पनि फाइनलमा पुग्ने हुँदा उसले ढुक्कका साथ खेल्नेछ। दुबैले एक –एक खेल्दा नेपालको पक्षमा १ अंक छ भने बंगलादेशक

सम्बन्धित सामग्री

खलबलिएको लय र खेल सुधार्ने चुनौतीबिच उपाधिका लागि लाओससँग भिड्दै नेपाल

काठमाडौं : नेपाली फुटबल टोली एक प्रकारले संक्रमणकालीन अवस्थासँग जुधिरहेको छ। सँधैजसो राष्ट्रिय टोलीमा देखिने अनुहारहरु एयरपोर्टमा खादा लगाएको सामान्य घटनाक्रम जस्तै देखिन थालिसकेको छ। यस्तोमा प्रशिक्षक पनि नयाँ हुँदा नेपाली टोली सन्तुलन बनाउन संघर्ष गरिरहेको छ। पछिल्लो समय नेपाली टोलीले प्रधानमन्त्री थ्री नेशन्स कप खेलिरहेको छ घरेलु मैदान दशरथ रंगशालामा।…

थ्री नेशन्स कप : नेपालले २-० गोलले जित्यो लाओसलाई

काठमाडौं : नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेल नेपालले जितेर विजयी शुरुवात गरेको छ। नेपालले बुधबार भएको खेलमा लाओसलाई २-० गोलले पराजित गरेको हो। त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा बुधबार साँझ भएको खेलमा एशियाली प्रतिद्वन्द्वी लाओसलाई २–० गोल अन्तरले हराउँदै नेपालले विजयी शुरुवात गरेको हो।नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले १/१ गोल गरे। खेलको ३० औँ मिनेटमा एरिक विष्टले प्रहार गरेको कर्नर किकको सदुपयोग गर्दै अनन्तले हेडरमार्फत आकर

थ्री नेशन्स कप : उदघाटनमा नेपाल र लाओसको खेल शुरु

काठमाडौं : नेपाल‚ भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा अहिले नेपाल र लाओसबीच प्रतिस्पर्धा शुरु भएको छ।चैत ८ गते देखि १७ गतेसम्म हुने खेलको उद्घाटन बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएपछि नेपाल र  लाओसको खेल शुरु भएको हो।सन् २०१६ मा भएको एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो। त्यसयता नेपाल र लाओस ७ वर्षपछि फेरि भिड्दैछन्। सिंगल राउन्ड रोबिनका आधारमा हुने यस प्रतियोगिताका उत्

घरेलु फुटबलका सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

काठमाडौं: थ्री नेशन्स कप अन्तर्गतको सोमवार सम्पन्न फाइनल खेलसँग विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। बंगलादेशविरुद्ध भएको फाइनल खेलको अन्तिम समयमा प्रवेश गरेका नेपाली फुटबल टोलीको पूर्व कप्तान विराजले आजको फाइनल खेलपछि सन्यास लिने घोषणा गरेका थिए। आजको खेल नेपालले बंगलादेशविरुद्ध २-१ गोलले जित निकालेको हो। सन् २००८ मार्च…

कीर्गिस्तान र त्रिभुवन आर्मी आज भिड्दै, प्रवेश निशुल्क

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी थ्री नेशन्स कप खेल्न आएको कीर्गिस्तानले त्रिभुवन आर्मी फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। प्रतियोगितामा एक पराजय र एक बराबरी खेलेको कीर्गिस्तानी यू २३ टोली फाइनल पुग्न असफल भयो। पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको कीर्गिस्तान दोस्रो खेलमा नेपालसँग…

दशरथ रंगशालामा गोलबिहीन फुटबल [ फोटो फिचर ]

१४ चैत, काठमाडौं । घरेलु टोली नेपाल, थ्री नेशन्स कप फुटबलको फाइनलमा पुगेको छ, तर गोलबिहीन भएर । पहिलो खेलमा किर्तिस्तानको ओलम्पिक टोलीसँग गोलरहित बराबरी खेलेको नेपालले बांगलादेशसँग पनि त्यही नियति भोग्यो । शनिबार दशरंग रंगाशालामा उपस्थित भएका दर्शकहरुले नेपालको सुधारिएको खेल त हेर्न पाए । गोलको खुसी मनाउन पाएनन् । प्रशिक्षक बालगोपाल महर्जनले भने […]

नेपाल र बंगलादेश उपाधिका लागि भिड्ने

काठमाडौं : थ्री नेशन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको छ।दशरथ रंगशालामा शनिबार भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले गोल गर्न सकेनन्। बंगलादेश र नेपालबीच नै फाइनल खेल सोमबार साँझ साढे ५ बजे हुनेछ। शनिबार सुरुदेखि नै नेपालले गोल गर्ने अवसरहरू बनाए पनि गोल गर्न नसक्दा नेपाल गोल बिना नै फाइनलमा पुग्न सफल भएको छ।घरेलु टोलीले पहिलो खेलमा बिहीब

नेपालले किर्गिस्तानको सामना गर्दै

‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज किर्गिस्तानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजे दुई टोलीबीचको खेल सुरु हुनेछ । नेपाल, बङ्गलादेश र किर्गिस्तान सम्मिलित ‘थ्री नेशन्स कप’ मा आज हुन लागेको खेल दोस्रो खेल हो । यसअघि उद्घाटन खेलमा किर्गिस्तानले बङ्गलादेशसँग १–० ले हार बेहोरेको थियो । प्रतियोगितामा नेपालले किर्गिस्तानलाई हराए बङ्गलादेश विरुद्धको दोस्रो खेल खेल्नु अघि नै फाइनलमा स्थान सुरक्षित गर्नेछ ।

कोरोनाको दोस्रो लहरकाे जोखिमबीच दर्शकको उपस्थितिमा खेल सुरु हुँदै

अखिल नेपाल फुटबल संघको आयोजनामा मङ्गलबारदेखि ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिता सुरु हुँदैछ । कोभिडको दोस्रो लहर आउन सक्ने सम्भावनाका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने प्रकारले सभा, सम्मेलन, गोष्ठी आयोजना नगर्न सूचना जारी गरेको छ । तर अखिल नेपाल फुटबल संघ(एन्फा)ले दर्शकको उपस्थितिमै ‘थ्री नेशन्स कप’को सबै खेल हुने जनाएको छ ।

‘थ्री नेशन्स कप’ खेल्न बङ्गलादेशी फुटबल टोली काठमाडौं आइपुग्यो

बङ्गलादेशको राष्ट्रिय फुटबल टोली ‘थ्री नेशन्स कप’ खेल्न काठमाडौं आइपुगेको छ । प्रतियोगिता अन्तगर्तको पहिलो खेलमा बङ्गलादेशले आगामी मङ्गलबार कीर्गिस्तानको सामना गर्नेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली र कार्यसमिति सदस्य रुपेश अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बङ्गलादेशको राष्ट्रिय टोलीका सदस्यलाई स्वागत गर्नुभयो । बङ्गलादेश फुटबल टोलीका सदस्य, प्रशिक्षकसहित करिब ३० जनाको टोली काठमाडौं आएको हो । नेपालले चैत्त १० गतेदेखि ‘थ्री नेशन्स कप’ मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश र कीर्गिस्तानको सहभागिता रहनेछ । प्रतियोगिताका सबै खेल दशरथ रङशालामा खेलाइनेछ ।