कीर्गिस्तान र त्रिभुवन आर्मी आज भिड्दै, प्रवेश निशुल्क

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी थ्री नेशन्स कप खेल्न आएको कीर्गिस्तानले त्रिभुवन आर्मी फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। प्रतियोगितामा एक पराजय र एक बराबरी खेलेको कीर्गिस्तानी यू २३ टोली फाइनल पुग्न असफल भयो। पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको कीर्गिस्तान दोस्रो खेलमा नेपालसँग…

सम्बन्धित सामग्री

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज कोरोना सङ्क्रमित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित उनका सबै परिवारमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। वरिष्ठ उपाध्यक्ष पंकज कोरोना सङ्क्रमित भएको एन्फा प्रवक्ता किरण राईले पुष्टि गरे। हाल उपत्यकामा नै रहेका नेम्वाङ कोरोना पुष्टि भएसँगै परिवारसहित घरमै आइसोलेसनमा रहेका छन्।

Dekhapadhi

एन्फा प्रेसिडेन्ट लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने

२४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा एन्फा प्रेसिडेन्ट लिग आगामी चैतमा हुने भएको हो । एन्फाले आइतबार प्रेसिडेन्ट लिगको खेल तालिका सार्वजिक गर्दै लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने जनाएको छ । प्रेसिडेन्ट लिगमा सात प्रदेशका च्याम्पियन टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । लिगमा प्रदेश १ को विजेता झापाको सैनिक फुटबल […]

अनलाइनखबर

एन्फाले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने

२१ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फाले आगामी चैतमा त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्ने शुक्रबार जनाएको हो । प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म दशरथ रंगशालमा हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानले खेल्ने एन्फाले जनाएको छ । किर्गिस्तानको […]

अनलाइनखबर

ए डिभिजन फुटसल लिग गर्न एन्फा र टर्नपाइकबीच सम्झौता

२५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वैशाखमा आयोजना हुने ए डिभिजन फुटसल लिगका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ । एन्फा अन्तर्गत एन्फा फुटसल कमिटीको आयोजनामा हुने फुटसल लिगका लागि व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाइकसंग सम्झौता भएको हो । एन्फाको फुटसल कमिटिका संयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका सीईओ उकेश लोहनीले […]

अनलाइनखबर

बी डिभिजन क्लबका खेलाडी सम्पर्कविहीन

१५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक बी डिभिजन लिगका खेलाडीहरु क्लबको सम्पर्कबाहिर रहेको भन्दै अब हुने बाँकी खेलका लागि खेलाडीलाई क्लबसँग सम्पर्कमा रहन सूचना जारी गरेको छ । गत वर्ष भएको बी डिभिजन लिगका खेलहरु कोरोना महामारीका कारण बीचमै स्थगित भएको थियो । एन्फाको कार्यसमितिको बैठकले कोरोना महामारीको कारण […]

अनलाइनखबर

ए डिभिजन फुटसल लिग पोखरामा हुने

१२ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा ए डिभिजन फुटसल लिग आगामी वर्ष वैशाखमा पोखरामा हुने भएको छ । एन्फाले वैशाख २५ देखि जेठ १५ सम्म पोखरामा फुटसल लिग आयोजना गर्ने जनाएको छ । एन्फा फुटसल कमिटीले गर्ने फुटसल लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । जसमा बागमती प्रदेशबाट ४ […]

अनलाइनखबर

महिला राष्ट्रिय लिग : वालिङको टिममा चार क्यामरुनी खेलाडी

७ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलोपटक महिला डबल राउण्ड रोविन लिग आयोजना गर्दैछ । महिला राष्ट्रिय लिगको नामबाट आजदेखि सुरु हुन लागेको यस प्रतियोगितामा तीन विभागीय टोली र छनोट प्रतियोगिताबाट आएका ४ नगरपालिका/महानगरपालिकाको टोली छन् । लिगका लागि विभागीय बाहेकका टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार टिमले विदेशी खेलाडी […]

अनलाइनखबर

ए डिभिजन लिग नहुने, चैतदेखि राष्ट्रिय लिग

६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउने चैतमा राष्ट्रिय लिग आयोजना गर्ने भएको छ । मंगलबार सम्पन्न एन्फाको साधारण सभाबाट यही वर्ष चैतदेखि २०७८ वैशाखसम्म राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण यस वर्षको क्यालेन्डर प्रभावित भएकाले राष्ट्रिय लिग ढिला हुने लागेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । […]

अनलाइनखबर

राष्ट्रिय फुटबल टिमको खेल सामग्री वितरक र प्रायोजनको को लागि खुल्ला बिडिङ हुने

२६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको खेल सामग्री वितरक तथा प्रायोजकका लागि बिडिङ खुल्ला गरेको छ । एन्फाले त्यसका लागि शनिवार टेन्डरको आह्वान गरेको छ । यसअघि एन्फाले राष्ट्रिय टिमको खेल सामग्री प्रदायक कम्पनी केल्मीसँगको सम्झौता गरेको थियो । उक्त सम्झौता सकिएपछि एन्फाले राष्ट्रिय फुटबल टिम पुरुष,महिला, युवा र […]

अनलाइनखबर

विधान संशोधनबारे ए डिभिजन क्लबसंग एन्फाको छलफल

२० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विधान संशोधनका लागि ए डिभिजन क्लबहरुसँग छलफल गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले ए डिभिजन क्लबका प्रतिनिधिसँग छलफल गरेको हो । एन्फा प्रवक्तासमेत रहेका विधान संशोधन मस्यौदा समितिका संयोजक किरण राईको अध्यक्षतामा क्लबसंग छलफल भएको एन्फाले जनाएको छ । छलफलमा एन्फा महासचिव इन्द्रमान […]

अनलाइनखबर

त्रिभुवन आर्मीले पायो एएफसीको क्लब लाइसेन्स प्रमाणपत्र

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन्

Shilapatra