सिन्धुली- ‘सुनको चुरा, औँठी नि सुनकै छ….’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा। कार्यक्रम हलमा टाँगिएको थियो, एउटा ब्यानर। ब्यानरमा लेखिएको थियो- ‘अपाङ्गता भएका महिलाहरूका लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम।’ कार्यक्रममा सहभागी थिए- सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरू। श्रवण क्षमता कम भएका महिलाहरू घन्किरहेको गीतमा झुम्न सकेका थिएनन्। कारण […]