गाउँघरबाटै हराउँदै ढुंगामाटाेले बनेका तथा खरले छाएका परम्परागत घर

लमजुङ – गाउँमा छँदा ढुंगामाटोले बनाइएको, खरले छाइएको घरमा २५ वर्षको उमेरसम्म बस्नुभयो, लमजुङका कृष्णकान्त खनाल । अहिले सरिया सिमेन्टकाे पक्की घर छ । विगतमा उहाँको मात्र नभई प्रायः गाउँका सबै घर ढुंगामाटाले बनाइएका हुन्थे । घर, धन्सार खरले छाइएका हुन्थे ।  उहाँका अनुसार विगत दुई दशक अघिको समयमा ढुंगामाटाले, खरले छाइएका घरमा मानिसहरु बस्दथे । गाउँमा थुप्रै घुमाउने घरहरु हुन्थे/देखिन्थे । ढुंगामाटाले बनेका, खरले छाइएका घुमाउने घरमा मानिसहरु बसोबास गर्दथे । तर समयको परिवर्तनसँगै अहिले गाउँघरमा घ...

सम्बन्धित सामग्री

माटोले छाएको परम्परागत घर

सल्यान कालिमाटी गाउँपालिका–२ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम–कालिमाटी सडक किनारमा रहेको माटोले छाएको परम्परागत घर ।

माटोले छाएको परम्परागत घर

सल्यान कालिमाटी गाउँपालिका २ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम(कालिमाटी सडक किनारमा रहेको माटोले छाएको परम्परागत घर ।

परम्परागत घर

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा पाली हालेर ढुङ्गाले छाएर बनाइएको परम्परागत घर र पृष्ठभूमिमा देखिएको गुर्जा, चुरेन हिमालको दश्य ।

हराउँदै परम्परागत घर

थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ।“अचेल काठको घर अधिकांशले बनाउन छोडिसके । इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्”, बेदकोटका राजेश रानाले भन्नुभयो, “पुराना काठका घर विस्थापित हुँदैछन् ।”

सडक किनारका परम्परागत घर

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत काठेखोला गाउँपालिका–५ घोडाबाँधेमा रहेका परम्परागत घर। पछिल्लो समय यस्ता परम्परागत घर बनाउने प्रचलन हराउँदै गएको छ ।

विस्थापित हुँदै परम्परागत घर

बेदकोट, २८ असार । थारु समुदायको परम्परागत पहिचान बोकेका घरहरु लोप हुन थालेका छन् । थारुबस्तीमा काठले बनाएका परम्परागत घरहरु अचेल बन्न छाडिसकेका छन् । “आजकल इँटा, ढुङ्गाका घर बन्न थालेका छन्”, बेदकोट नगरपालिका–५ का स्थानीय राजेश रानाले भने, “काठबाट बन्ने घर बन्न छाडिसकेका छन् ।” काठले निर्माण गरिएका थारु बस्तीका अधिकाशं घर माटोले लिपपोत […]

पाटन दरबार क्षेत्र आसपासका केही परम्परागत घर र सांस्कृतिक सम्पदा अझै टेकोको भरमा

ललितपुर - पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन् । मङ्गलबजार, गाबहाललगायतको क्षेत्र आसपासमा ऐतिहासिक घरहरूलाई २०७२ सालको भूकम्पपछि टेको लगाइएको छ । कलात्मकरूपमा निर्माण गरिएका घरहरूमा परेवा र भँगेराले गुँड बनाएका छन् । राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरहरूलाई विसं १९९० को भूकम्पले केही क्षति गरेको थियो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको एक दशक बित्न लागिसक्यो तर पनि घरहरूलाई टेकोको भरमा अड्याइएको छ ।  ...

परम्परागत घर र ढुङ्गे घर गाउँबाट हराउँदै

गलेश्वर– ग्रामीण क्षेत्रमा यातायातको पहुँच र विप्रेषणबाट प्राप्त आम्दानीका कारण कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन् । डेढ दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घर बाक्लै देखिन्थे । पर्यटकीय जिल्ला म्याग्दीमा विदेश […]

भक्तपुरमा परम्परागत घर बनाउनेले पाए ७९ लाख अनुदान

भक्तपुर । भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीले अनुदान पाएका छन् । भक्तपुर नगरपालिकाले परम्परागत घरको मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान रकम वितरण गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको मंगलवार आयोजित एक कार्यक्रममा परम्परागत घर बनाउने २६ जनालाई ७९ लाख ८३ हजार ९२५ रुपैंया प्रदान गरे […] The post भक्तपुरमा परम्परागत घर बनाउनेले पाए ७९ लाख अनुदान appeared first on राजधानी राष्ट्रिय दैनिक.

रानाथारु समुदायको परम्परागत घर लोप हुँदै

महेन्द्रनगर-आकर्षक परम्परागत डिजाइन । माटोले लिपपोत गरेको र काठले बनेको । अनुभवी मिस्त्रीले बनाएको आधुनिक पक्की घर भन्दा चिटिक्क देखिने घर रानाथारु समुदायअन्तर्गत संस्कृतिको एक पहिचान हो । तर पछिल्लो समयमा यस्ता परम्परागत घर विस्थापित भई धमाधम पक्की घर बन्ने थालेको छ । यसले गर्दा रानाथारु समुदायको परम्परागत घर भने लोप हुँदै गएको छ । […]