बेदकोट, २८ असार । थारु समुदायको परम्परागत पहिचान बोकेका घरहरु लोप हुन थालेका छन् । थारुबस्तीमा काठले बनाएका परम्परागत घरहरु अचेल बन्न छाडिसकेका छन् । “आजकल इँटा, ढुङ्गाका घर बन्न थालेका छन्”, बेदकोट नगरपालिका–५ का स्थानीय राजेश रानाले भने, “काठबाट बन्ने घर बन्न छाडिसकेका छन् ।” काठले निर्माण गरिएका थारु बस्तीका अधिकाशं घर माटोले लिपपोत […]