भक्तपुर । भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीले अनुदान पाएका छन् । भक्तपुर नगरपालिकाले परम्परागत घरको मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान रकम वितरण गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको मंगलवार आयोजित एक कार्यक्रममा परम्परागत घर बनाउने २६ जनालाई ७९ लाख ८३ हजार ९२५ रुपैंया प्रदान गरे […]
The post भक्तपुरमा परम्परागत घर बनाउनेले पाए ७९ लाख अनुदान appeared first on राजधानी राष्ट्रिय दैनिक.