पोखरास्थित मणिपाल मेडिकल कलेजको सम्पूर्ण स्वामित्व किनेको बतास गु्रप र अटोवेज गु्रपले किनेपछि सरकारी जग्गामा बनेका संरचना हस्तान्तरणको सम्झौता के हुन्छ भन्ने प्रश्न उठेका छन् । कास्कीबाट निर्वाचित सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले समेत सरकार र भारतको मणिपाल एजुकेशन एण्ड मेडिकल गु्रप नेपाल प्रालिबीच भएको सम्झौताबारे प्रश्न उठाएका छन् ।