नयाँ नक्सासँगै नेपालले चीनसँगको सीमा सन्धि सच्याउनुपर्छ कि पर्दैन?
नेपालको नयाँ नक्सा अनुसार चीनसँगको सीमा सन्धिलाई पूर्णता दिइनुपर्ने र विगतमा एक नम्बरको सीमा स्तम्भ निर्धारण गर्दा भएको त्रुटिलाई सच्याइनुपर्ने एक जना अवकाशप्राप्त उच्च सैनिक अधिकारीले बीबीसीलाई बताएका छन्।
एजेन्सी- चीनसँगको सीमा नजिक अमेरिका र भारतले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। दुई देशले नियमित रूपमा गर्दै आएको संयुक्त ‘युद्ध अभ्यास’ को १८ औँ संस्करण आउँदो अक्टोबरको मध्यका लागि तय भएको दुई देशका रक्षा अधिकारीलाई उद्धृत गर्दै भारतीय तथा अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। यो वर्षको सैन्य अभ्यास सीमा विवाद रहेको चीनसँगको सीमा क्षेत्रबाट एक […]
काठमाडौं, माघ २५ । चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताउनुभएको हो । उहाँले कुनै रिपोर्टको […]
काठमाडौं- चीनसँगको सीमा विवाद अध्ययन समितिका संयोजक जयनारायण आचार्यलाई कास्की जिल्ला प्रशासन प्रमुख-सीडीओको जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयले शनिबार सहसचिव र उपसचिवको सरुवा निकाल्दै आचार्यलाई कास्कीमा पठाएको हो। सहसचिव आचार्य संयोजकको समितिको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाइए पनि सीमासम्बन्धी विवाद के के छन् भन्नेबारे केही खुलाइएको छैन। थानेश्वर गौतमले कास्कीको सीडीओ सम्हालेको सात महिनामात्र भएको थियो। […]
काठमाडौँ-खबरहब डटकमले आज (शुक्रबार) चीनसँगको सीमा विवादबारे बहस गर्दैछ । ‘हुम्लामा चीनसँगको सीमा विवाद, स्थलगत अवस्था र चुनौती’विषयमा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको दरबारमार्गमा बहस गर्न लागिएको हो । बहसमा भाग लिनेहरु रंगमति शाही सांसद, प्रतिनिधिसभा अरुणकुमार सुवेदी विश्लेषक डा. अच्यूत वाग्ले प्राध्यापक, काठमाडौं विश्वबिद्यालय विजयकान्त कर्ण पूर्वराजदूत/राजनीतिक विश्लेषक डा.उद्धव प्याकुरेल परराष्ट्र मामिला […]
काठमाडौं, २३ भदौ । चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारद्धारा गठित अध्ययन समिति हुम्लातर्फ प्रस्थान गरेको छ । हुम्लाको नाम्खा गाउँपालिकाको लिमीको लाप्चादेखि हिल्सासम्म चीनले नेपाली भूमि अतिक्रमण गरेको बताईँदै आएको छ । चीनसँगको सीमा विवादको विषय उठेपछि सरकारले हालै अध्ययन समिति बनाएको हो । अध्ययन समितिसँगै नेपाली कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर […]
चीनसँगको सीमा विवाद सम्बन्धी विषय १० महिना पहिला कुरा उठेर निराकरण भइसकेको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले सीमा नमिचेको बताउनुभएको थियो । उहाँले केही वर्ष पहिला अवलोकन गर्दा पनि मिचिएको नपाइएको र अहिले पनि मिचेको छैन भन्नुभएको थियो । चीनले बनाएका घरहरू उसको आफ्नै भू–भागभित्र पर्ने ज्ञवालीले परराष्ट्र मन्त्रालयको तर्फबाट भन्नु भएको थियो […]
नेपाल सरकारले देशको उत्तरी क्षेत्रमा चीनसँगको सीमा सम्बन्धी समस्याहरुको अध्ययन गर्न एक समिति गठन गरेको छ। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।
काठमाडौँ । सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ सहितको अध्यन समिति गठन […]
१६ भदौ, काठमाडौं । सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको […]