खबरहबले आज चीनसँगको सीमा विवादबारे बहस गर्दै

काठमाडौँ-खबरहब डटकमले आज (शुक्रबार) चीनसँगको सीमा विवादबारे बहस गर्दैछ । ‘हुम्लामा चीनसँगको सीमा विवाद, स्थलगत अवस्था र चुनौती’विषयमा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको दरबारमार्गमा बहस गर्न लागिएको हो । बहसमा भाग लिनेहरु रंगमति शाही सांसद, प्रतिनिधिसभा अरुणकुमार सुवेदी विश्लेषक डा. अच्यूत वाग्ले प्राध्यापक, काठमाडौं विश्वबिद्यालय विजयकान्त कर्ण पूर्वराजदूत/राजनीतिक विश्लेषक डा.उद्धव प्याकुरेल परराष्ट्र मामिला […]

सम्बन्धित सामग्री

”चीनसँगको सीमा विवाद अध्ययन समिति १२ नम्बर सीमास्तम्भमा किन पुगेन ?”

काठमाडौं, असोज ११ । चीनसँगको सीमा विवाद अध्ययनका लागि गठित सरकारी समिति हुम्लाको १२ नम्बर सीमास्तम्भसम्म नपुगेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले बताएका छन् । सीमा विवाद अध्ययन समितिले गृहमन्त्री बालकृष्ण खाँडलाई जे प्रतिवेदन बुझाए पनि सीमा मिचिएकामा कुनै विवाद नभएको उनको दाबी छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि […]