कांग्रेस घोषणापत्र २९ जनाले लेख्ने

काठमाडौं, चैत २२ । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणपत्र लेख्न २९ सदसीय समिति गठन गरेको छ। महामन्त्री गगन थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई सभापति शेरबहादुर देउवाले सोमबार विस्तार गर्दै २९ जनाको बनाइएको हो। समितिमा सभापति देउवा पत्नी एवं केन्द्रीय सदस्य आरजु राणाका साथै केन्द्रीय सदस्यहरू मधु आचार्य, गोविन्दराज पोखरेल, […]

सम्बन्धित सामग्री

कांग्रेस घोषणापत्र 'निरन्तरतामा नबिनता' : विश्वप्रकाश शर्मा

कांग्रेसले प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र समिति संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रलाई 'निरन्तरतामा...

कांग्रेस घोषणापत्र तयारी समितिमा प्रवक्ताको जिम्मेवारी जीवन परियारलाई

काठमाडौँ– नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रतदेशसभा निर्वाचनको घोषणापत्र तयारी समितिको प्रवक्ता सहमहामन्त्री जीवन परियार बनेका छन्। बिहीबार बसेको घोषणा पत्र तयारी समितिको बैठकले सहमहामन्त्री परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका थिए। समितिको पहिलो बैठक हिजो बसेको थियो।

कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री परियार

नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियारलाई तोकिएको छ । बिहीबार बसेको कांग्रेसको घोषणापत्र तयारी समितिको पहिलो बैठकले सहमहामन्त्री  परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।घोषणापत्रको बारेमा जानकारी लिन परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको कांग्रेसले जनाएको छ । सञ्चार माध्यमहरूले आवश्यक सूचनाका लागि परियारलाई सम्पर्क गर्नुपर्ने पनि कांग्रेसले जनाएको छ । यस्तै प्रवक्ता परियारले समितिको आवश्यकता अनुसार सम्पर्क स्थापना गर्नुपर्ने छ । मंसिर चार गते हुने प

कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री परियारलाई

नेपाली कांग्रेसले घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जीवन परियारलाई दिएको छ ।

क्रिकेटर विनोद दास कांग्रेस घोषणापत्र तयारी समितिमा

काठमाडाैँ- नेपाली कांग्रेसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई आफ्नो ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ मा राखेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दासलाई उक्त समितिको सदस्यमा मनोनयन गरेका हुन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो। देउवाले आज थप ४१ जनालाई उक्त समितिको सदस्यमा […]

कांग्रेस घोषणापत्र ः सुत्केरी सहायता भत्ता

काठमाडौँ,१४ वैशाख ।नेपाली कांग्रेसले सुत्केरीलाई रु पाँच हजार सुत्केरी सहायता भत्ता दिने योजना अगाडि सारेको छ । कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जारी गरेको ‘नेपाली कांग्रेसको सङ्कल्प’ नामक घोषणापत्रमा मातृशिशु स्वास्थ्य र पोषणअन्तर्गत उक्त योजना अगाडि सारेको हो । कांग्रेसले प्रसूति सेवाको अभावमा आमाको मृत्यु हुने अवस्थाको अन्त्यका लागि प्रत्येक […]

भुईं टेकेको कांग्रेस घोषणापत्र

११ वैशाख, काठमाडौं । ठूल–ठूला रुमानी सपना बाँड्ने र तीनै सपनाको उडानमार्फत भोट बटुल्ने परम्परा छोडेर नेपाली कांग्रेसले यसपटक जनता र जनजीविकाका मुद्दाहरु समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले आइतबार सार्वजनिक गरेको घोषणापत्रमा स्थानीय तहको मूल मर्म टेक्ने प्रयास गरिएको छ । कार्यान्वयन हुन नसक्ने विगतका […]

कांग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ

काठमाडौं, बैशाख १। नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीय तहबाट घोषणापत्रको अवधारणा बनाएर ७ सय ५३ वटै स्थानीय तहमा पठाउने तयारी गरेको छ । कांग्रेसले देशभरबाट घोषणापत्रका लागि नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, स्थानीय तहमा जितेका प्रमुख उपप्रमुख, वडा अध्यक्ष, मतदाता तथा विज्ञबाट गरी १ लाख बढी व्यक्तिमार्फत प्राप्त सुझावलाई […]

कांग्रेस घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री थापा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’को संयोजकमा महामन्त्री गगनकुमार थापालाई मनोनीत गरेका छन्।...