कांग्रेस घोषणापत्र ः सुत्केरी सहायता भत्ता

काठमाडौँ,१४ वैशाख ।नेपाली कांग्रेसले सुत्केरीलाई रु पाँच हजार सुत्केरी सहायता भत्ता दिने योजना अगाडि सारेको छ । कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जारी गरेको ‘नेपाली कांग्रेसको सङ्कल्प’ नामक घोषणापत्रमा मातृशिशु स्वास्थ्य र पोषणअन्तर्गत उक्त योजना अगाडि सारेको हो । कांग्रेसले प्रसूति सेवाको अभावमा आमाको मृत्यु हुने अवस्थाको अन्त्यका लागि प्रत्येक […]