११ वैशाख, काठमाडौं । ठूल–ठूला रुमानी सपना बाँड्ने र तीनै सपनाको उडानमार्फत भोट बटुल्ने परम्परा छोडेर नेपाली कांग्रेसले यसपटक जनता र जनजीविकाका मुद्दाहरु समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले आइतबार सार्वजनिक गरेको घोषणापत्रमा स्थानीय तहको मूल मर्म टेक्ने प्रयास गरिएको छ । कार्यान्वयन हुन नसक्ने विगतका […]