कर्णालीमा ३४ प्रतिशत नागरिक निरक्षर

कर्णाली - कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् ।  मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको जानकारी दिए…

सम्बन्धित सामग्री

कर्णालीका चौबिस प्रतिशत नागरिक निरक्षर

कर्णालीमा सामुदायिक सिकाइ केन्द्रमार्फत ‘जीवनपर्यन्त सिकाइ’ कार्यक्रम सुरु गरिएको छ । यो कार्यक्रम सङ्घीयतापछि ओझेलमा परेको अनौपचारिक तथा आजीवन शिक्षालाई ब्युँताउनका लागि हो । जिल्लाको ७९ वटै पालिकामा जीवनभर सिक्न सक्ने र समाजमा भइरहेको विकाससँग घुलमिल हुँदै अगाडि बढ्नका लागि यो सिकाइलाई जोड दिइएको जनाइएको छ । अनौपचारिक शिक्षा तथा आजीवन सिकाइबारे नीति तथा कार्यक्रम र भावी कार्यदिशा तय गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

पूर्ण साक्षर घोषणा नगरमा मुसहर निरक्षर

बोदेबरसाइन नगरपालिका पूर्ण साक्षर नगर घोषणा भए पनि यहाँका मुसहर तथा दलित बस्तीका ९० प्रतिशत नागरिक अझै औँठाछाप नै रहेका छन्। नगरपालिका–६, प्रितमपुरस्थित पाँच सय परिवारको दुई वटा मुसहर बस्तीमा १९० जना नागरिक अनपढ रहेको पाइएको छ। वित्तीय संस्था तथा सहकारीहरूको समूहमा आबद्ध भएकालाई खाता खोल्न संस्थाका कर्मचारीले महिलाहरूलाई जसोतसो हस्ताक्षर गर्न सिकाएको छ।

कर्णालीमा ३४ प्रतिशत निरक्षर

काठमाडौं । कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमध्ये ३६ वटा साक्षर घोषणा हुन बाँकी छन । प्रदेश योजना आयोगले आर्थिक वर्ष २०८०÷८१ सम्म कर्णालीको साक्षरता ९५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । कर्णाली सरकारले प्रदेशलाई साक्षर बनाउन […]

कर्णालीमा ३४ प्रतिशत नागरिक निरक्षर

कर्णाली - कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् ।  मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको जानकारी दिए…

कर्णालीमा ३४ प्रतिशत नागरिक निरक्षर

कर्णाली - कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् ।  मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको जानकारी दिए…

कर्णालीमा ३४ प्रतिशत नागरिक निरक्षर

कर्णाली । कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् । मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको जानकारी दिए । प्रदेश...

कर्णालीमा ३४ प्रतिशत नागरिक निरक्षर

कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् । मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको जानकारी दिए । प्रदेश योजना आयोगले आव २०८०/८१ सम्म कर्णालीको साक्षरता ९५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । कर्णाली सरकारले प्रदेशलाई साक्षर बनाउन आव २०७५÷७६ देखि विभिन्न कार्यक्रम

सोलुदूधकुण्ड बन्यो साक्षर नगरपालिका

सोलुुखुम्बुको एक मात्र सोलुदूधकुण्ड नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । कुल जनसंख्याको ९५ प्रतिशत भन्दा बढी साक्षर भएको क्षेत्रलाई साक्षर क्षेत्र घोषणा गर्न मिल्ने व्यवस्था अनुरुप नगरपालिकालाई नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले साक्षर नगरपालिका घोषणा गर्नुभएको हो । नगरपालिकाको कुल जनसंख्या २४ हजार ३२३ मध्ये गत वर्ष सर्वेक्षण गर्दा एक हजार ३१२ जना निरक्षर भएको पाइएको थियो । निरक्षरलाई साक्षरता कक्षा सञ्चालन गरी ५६१ जना साक्षर बनाई करिब कुल जनसंख्याको ९६.९२ प्रतिशत साक्षर भएपछि साक्षर नगर घोषणा गरिएको मेयर शेर्पाले बताउनुभयो । मेयर शेर्पाले सबै नागरिक साक्षर नभएकाले आगामी दिनमा साक्षरता कक्षा सञ्चालन गरी सबै नागरिक साक्षर बनाउन पहल गर्ने बताउनुभयो । नेपाल सरकारको साक्षर गाउँपालिका, नगरपालिका तथा जिल्लाको घोषणाका लागि तयार गरिएको अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिका २०७५ अनुसार साक्षर नगरपालिका घोषणा गरिएको हो ।

पातारासीमा उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम

जुम्लामै पातारासी गाउँपालिकाको शैक्षिकस्तरमा कम छ । कर्णालीको साक्षर दर ७७ प्रतिशत हुदा पातारासीको साक्षर दर अहिले सम्म ४५ प्रतिशत मात्रै छ । भने ५५ प्रतिशत नागरिक अझै पूर्ण निरक्षर छन् । यहाका अधिकांश स्थानीय जडिबुटिमै निर्भर छन् । स्थानीय सरकार आएदेखि पातारासी गाउँपालिकाले शैक्षिक कार्यक्रमलाई प्रथामिकता दिँदै आएको छ ।

बाँकेका ८० हजार नागरिक अझै ‘औँठाछाप’

बाँके । कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् ...