पातारासीमा उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम

जुम्लामै पातारासी गाउँपालिकाको शैक्षिकस्तरमा कम छ । कर्णालीको साक्षर दर ७७ प्रतिशत हुदा पातारासीको साक्षर दर अहिले सम्म ४५ प्रतिशत मात्रै छ । भने ५५ प्रतिशत नागरिक अझै पूर्ण निरक्षर छन् । यहाका अधिकांश स्थानीय जडिबुटिमै निर्भर छन् । स्थानीय सरकार आएदेखि पातारासी गाउँपालिकाले शैक्षिक कार्यक्रमलाई प्रथामिकता दिँदै आएको छ ।