काठमाडौं । कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमध्ये ३६ वटा साक्षर घोषणा हुन बाँकी छन । प्रदेश योजना आयोगले आर्थिक वर्ष २०८०÷८१ सम्म कर्णालीको साक्षरता ९५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । कर्णाली सरकारले प्रदेशलाई साक्षर बनाउन […]