कांग्रेसद्वारा संसद् विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा
चौतर्फी दबाबपछि प्रमुख प्रतिपक्ष कांग्रेसले पनि संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केही दिन स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम ल्याएको हो ।
संसद् बाहिर रहेका कम्युनिस्ट पार्टीहरू फेरि एकीकृत भई शक्ति आर्जनको तयारीमा लागेका छन् । शक्ति आर्जन गर्नका लागि ती दलहरूले आन्दोलनका कार्यक्रम तय गर्नेदेखि आगामी प्रदेश र सङ्घको चुनावसम्म बहिस्कार गर्ने तयारी गरेका हुन् । यसरी सङ्गठित हुनेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी छन् ।तत्कालीन विप्लव न
काठमाडौँ । नेपाली कांग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध देशभर प्रदर्शन गरेको छ । सोमबार तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत कांग्रेसका १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गरेको हो।
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सोमबार (भोलि)का लागि बोलाइएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आन्दोलनरत प्रचण्ड–माधवले आन्दोलनका कार्यक्रम बढाउँदै लगेको छ। जसअनुसार थप सशक्त कदम चाल्ने र विषयमा बैठक बोलाइएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन्। उनका अनुसार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्वाक्वेटमा बैठक बस्ने छ। बैठकमा संसद् विघटनविरुद्ध पार्टीले गरिरहेको संघर्षका कार्य
संसद् पुनस्र्थापना कि चुनाव भन्ने तस्बिर स्पष्ट नपारे पनि कांग्रेसले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेताहरूको वैचारिक मतान्तरकै बीच पुनः तीनदिने विरोध कार्यक्रम घोषणा गर्दै केन्द्रीय समिति बैठक...
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमका रुपमा व्याख्या गरेको नेकपा (दाहाल-नेपाल) समूहले शनिबार दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नेताहरुले दोस्रो चरणका आन्दोलनका कार्यक्रम जनपरिचालन सम्बन्धी हुने बताएका छन् । यसअघि यो समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको थियो ।
काठमाडौँः प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आज पनि संसदीय सुनुवाइ हुँदैछ। आइतबार समय अभावका कारण सुनुवाइलाई निरन्तर राखिएको थियो। संसद् सेवाका कर्मचारीले कार्यालय समयबाहेक अतिरिक्त समय काम नगर्ने गरी आन्दोलनका कार्यक्रम जारी राखेकाले सुनुवाइ पनि प्रभावित भएको थियो।
आइतबारको सुनुवाइमा दश सांसद्हरुले जबरासँग प्रश्न गरेका थिए। आइतबार छलफलमा भाग