काठमाडौं : नेपाली दर्शकहरुले फिफा विश्वकप २०२२ को प्रत्यक्ष प्रशारण हेर्ने बाटो खुलेको छ।
सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि ‘अतिरिक्त शुल्क’ लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विश्वकप प्रशारणमा अन्योलमा परेको थियो। आज प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने फैसला…