कतार विश्वकप मेरा लागि अन्तिम हुनसक्छ : नेइमार

२५ असोज, काठमाडौं । ब्राजिलका फुटबल स्टार नेयमारले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुन सक्ने बताएका छन् । २९ वर्षका नेयमारले मानसिक पक्षको कारण आफ्ना लागि कतार विश्वकप अन्तिम हुन सक्ने बताएका हुन् । यद्यपि शारीरिक हिसाबमा भने आफू अझै पनि सबल रहेको उनको भनाइ छ । भिडियो स्ट्रिमिङ सर्भिस डीएजेएनलाई दिएको अन्तर्वार्तामा […]

सम्बन्धित सामग्री

कतार विश्वकप अन्तिम हुनसक्छ : नेइमार

एपी । ब्राजिलका स्टार नेइमारले अर्को वर्ष कतारमा हुने विश्वकप आफ्नो करियरको अन्तिम हुन सक्ने बताएका छन् । ‘नेइमार एन्ड द लाइन अफ किंग्स’ डकुमेन्ट्री निर्माणको क्रममा २९ वर्षीय फरवार्डले यस्तो प्रतिक्रिया दिएका हुन् । उक्त डकुमेन्ट्रीको केही अंश आइतबार डीएजेडएन च्यानलको ट्विटर फिडमा सार्वजनिक गरिएको थियो । ‘‘मेरो लागि त्यो अन्तिम...