ताप्लेजुङमा कोभिशिल्डको दोस्रो मात्रा लगाएकालाई बुष्टर डोज लगाउन शुरुं

माघ १५, ताप्लेजुङ । ताप्लेजुङमा शनिवारदेखि कोरोना विरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको ६ महीना समय पुगेकालाई बुष्टरडोज दिन लागिएको हो । जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुष्टरडोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जानकारी दिएको छ । नगरपालिका–४ वडा कार्यालय र तोक्मेडाँडामा प्रत्येक शनिवार नियमित खोप सञ्चालन गर्ने र खोप केन्द्रहरुमार्फत बुष्टरडोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले बताए । रासस

सम्बन्धित सामग्री

ललितपुरमा कोरोनाविरुद्ध बुष्टर डोज भोलिदेखि

ललितपुर – ​स्वास्थ्य कार्यालय ललितपुरले कोरोनाविरुद्ध बुष्टर डोज भोलिदेखि चार दिन लगाइने भएको छ। कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिन लागिएको कार्यालयले जनाएको छ। जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बाई भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागिएको छ। ललितपुर महानगर , गोदावरी र महालक्ष्मी नगरपालिकाका, बागमती […]

ताप्लेजुङमा बुष्टर डोजको तयारी

ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टर डोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टर डोज दिन लागिएको हो ।जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाई प्राथमिकता दिएर बुष्टर डोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ ।नगरपालिका– ४ वडा कार्यालय र तोक्मेडाँडामा प्रत्येक शनिवार नियमित खोप सञ्चालन गर्ने र खोप केन्द्रह

ताप्लेजुङमा आजदेखि बुष्टर डोजको लगाउने तयारी

फुङ्लिङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टर डोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टरडोज दिन लागिएको हो । जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुष्टरडोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन […]

फुङ्लिङमा कोभिशिल्डको दुई डोज लगाएकालाई बुष्टर डोज

२०७७ साल माघ १५ गतेदेखि ०७८ असार मसान्त सम्ममा कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएका ताप्लेजुङका नागरिकलाइ फुङलिङ नगरपालिका भित्रका २ नियमित खोप केन्द्रमार्फत बुष्टर खोप दिइने भएको छ।

फुङ्लिङमा कोभिशिल्डको दुई डोज लगाएकालाई बुष्टर डोज

२०७७ साल माघ १५ गतेदेखि ०७८ असार मसान्त सम्ममा कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएका ताप्लेजुङका नागरिकलाइ फुङलिङ नगरपालिका भित्रका २ नियमित खोप केन्द्रमार्फत बुष्टर खोप दिइने भएको छ।...

२४ घण्टामा तीन लाख बढीले खोप लगाए, कतिले लगाए बुस्टर ?

विगत २४ घण्टामा तीन लाख सात हजार ४०१ ले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ३७९ र पूर्णमात्रा एक करोड २७ लाख ४६ हजार ५८० जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज ५० हजारभन्दा बढीले लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यही माघ २ गतेदेखि अग्रपङ्तिमा काम गर्नेलाई अहिलेसम्म ५० हजार २०७ मात्रा बुष्टर डोज खोप लगाइएको छ ।

काठमाडौंमा आजदेखि बुस्टर डोज दिन सुरु‚ १७ ठाउँबाट लगाउन सकिने

काठमाडौं : सरकारले काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध खोपको बुष्टर डोज दिन सुरू गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ ठाउँबाट बुस्टर डोज लगाउन सकिनेछ।आइतबारदेखि बुस्टर डोज दिने भनिए पनि तयारी नपुगेको भन्दै सोमबारदेखि लगाउन लागिएको हो। तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टर मात्रा उपलब्ध हुने स्वास्थ्य महाशाखाले जनाएको छ।टेकु अस्पताल, टियु शिक्षण अस्पताल, वीर अस्पताल, प्रसूति गृह‚ प्रहरी अस्पताल

कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा दिन सरकारले छुट्यायो ६ समूह (सूचीसहित)

सरकारले कोरोनाविरुद्धको खोपको एक अतिरिक्त मात्रा दिनका लागि विभिन्न ६ वटा समूह छुट्याएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो बुष्टर डोज नभएको जनाएको छ ।

सरकारले कोरोनाविरुद्धको बुष्टर डोज दिने, मितिबारे निर्णय बाँकी

काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोपको ‘अतिरिक्त डोज’ (बुष्टर डोज) खोप दिने भएको छ।खोप सल्लाहकार समितिको निर्णयका आधारमा ‘अतिरिक्त डोज’ खोप दिने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार अतिरिक्त डोज कहिलेदेखि दिइने भन्नेबारे भने निर्णय हुन बाँकी छ।‘खोप सल्लाहकार समितिले कोरोना खोपको अतिरिक्त मात्रा दिन सिफारिस गर्ने निर्णय गरेको छ तर कहिलेदेखि खोप दिने भन्ने निर्णय भने भएको छैन’उनले भने।अधिकारीका अनुसार र

किन मनिसहरुले लगाइरहेका छैनन् खोप? के भन्छन् स्वास्थ्य मन्त्री?

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ। अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ। कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले सबै नागरिकलाई ‘बुष्टर डोज’ लगाउने तयारी गरेको छ। अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतलाई पहिलो र…