मछिन्द्रलाई हराउँदै सगरमाथा इटहरी गोल्डकपको फाइनलमा

इटहरी (हाम्रो खेलकुद)– मोरङ सुन्दुरहरैचाको सगरमाथा युथ क्लब १३ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ए डिभिजन लिगको साविक विजेता मछिन्द्र एफसीलाई बुधबार पहिलो सेमिफाइनलमा ३–१ स्तब्ध पार्दै सगरमाथा उपाधि नजिक पुगेको हो । प्रतियोगिताको साविक विजेता समेत रहेको समगरमाथाका लागि राजीव लोप्चन, स्टेफन र मेसुकेले गोल गरेका […]

सम्बन्धित सामग्री

इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

धरान– इटहरीमा जारी १४औँ इटहरी गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । गएराति इटहरीमा भएको खेलमा साबिक विजेता सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोलले हराउँदै आर्मी फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु […]

इटहरी गोल्डकपको उपाधि सगरमाथाले जित्यो

इटहरी – १३औं संस्करणको इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब विराटचोकले जितेको छ। चर्च व्बाइज क्लब काठमाडौँलाई सडनडेथमा ६५ ले हराउँदै सगरमाथाले उपाधिसँगै नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता चर्चले ५ लाख रुपैया प्राप्त गर्‍यो। यसअघि १२औँ संस्करणमा त्रिभुवन आर्मीलाई हराउँदै सगरमाथाले नै उपाधि जितेको थियो । व्यक्तिगत विधातर्फ सगरमाथाको वर्चस्व रह्यो। प्रतियोगिताको […]

कन्ट्रोल इटहरी गोल्डकप : सगरमाथा सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब १३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी रंगशालामा शनिबार उद्घाटन खेलमा पाहुना टोली एभिनियर एफसी क्यामरुनलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सगरमाथाले अन्तिम ४ मा स्थान बनाएको हो ।

सगरमाथा युथले जित्यो इटहरी गोल्डकप

सगरमाथा युथ क्लब मोरङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै इटहरी गोल्डकप फुटबलको उपाधि जितेको छ । इटहरी रगंशालामा शनिबार सगरमाथाले ४–३ गोलको जित निकाल्दै १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप ट्रफी उचालेको हो ।

आर्मीलाई हराउँदै सगरमाथालाई इटहरी गोल्डकपको उपाधि

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै सगरमाथा युथ क्लब विराट चोकले १२औं संस्करणको इटहरी गोल्डकपको उपाधि जितेको छ । उपाधिसँगै सगरमाथाले नगद ७ लाख प्राप्त गर्यो । त्यस्तै उपविजेता आर्मीले ३ लाख ५० हजार प्राप्त गरेको छ ।  शनिबार भएको फाइनलमा आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले हराउँदै सगरमाथा च्याम्पियन बनेको हो । इटहरी रंगशालामा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।पेनाल्टीमा सगरमाथाका अशोक खवास, आशिष लामा, शत्यम शर्मा र मि

इटहरी गोल्डकप: एनआरटीलाई हराउँदै सगरमाथा सेमिफाइनलमा

सगरमाथा फुटबल क्लब मोरङ १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

इटहरी गोल्डकप: एनआरटीलाई हराउँदै सगरमाथा सेमिफाइनलमा

सगरमाथा फुटबल क्लब मोरङ १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।...

इटहरी गोल्डकप : सगरमाथाको जितसँगै सेमिफाइनल समीकरण पूरा

इटहरी : बाह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। सगरमाथा युथ क्लब विराटचोकको जितसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएको हो। इटहरी रंगशालामा जारी प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा न्युरोड टिमलाई ३–० गोल अन्तरले हराउँदै सगरमाथाले सेमिफाइनलमा स्थान बनाएको हो।सगरमाथालाई जित दिलाउन आभाष लामिछानेले २ गोल गरे। एक गोल प्रदीप लामाले गरे। खेलको तेस्रो मिनेटमै आभाषको गोलबाट सगरमाथाले अग्रता बनाएको थियो। पहिलो हाफमा १–० को अग्रता बना