इटहरी गोल्डकपको उपाधि सगरमाथाले जित्यो

इटहरी – १३औं संस्करणको इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब विराटचोकले जितेको छ। चर्च व्बाइज क्लब काठमाडौँलाई सडनडेथमा ६५ ले हराउँदै सगरमाथाले उपाधिसँगै नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता चर्चले ५ लाख रुपैया प्राप्त गर्‍यो। यसअघि १२औँ संस्करणमा त्रिभुवन आर्मीलाई हराउँदै सगरमाथाले नै उपाधि जितेको थियो । व्यक्तिगत विधातर्फ सगरमाथाको वर्चस्व रह्यो। प्रतियोगिताको […]

सम्बन्धित सामग्री

महिला राष्ट्रिय क्रिकेटको उपाधि जित्यो सुदूरपश्चिमले

इटहरी : महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ। आज (शनिबार) भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि कब्जा गरेको हो। जितका लागि प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले निर्धारित ओभरको एक बल अगावै ४ विकेट गुमाएर भेट्टायो। सुदूरपश्चिमको जितमा सम्झना खड्काले अविजित रहँदै सर्वाधिक २७ रनको योगदान गरिन्। डोली भट्टले २२ तथा कविता जोशीले अविजित १९ तथा कविता कुँवरले १२ रन जोडिन्। त्यसअघि इटहरीको जनता क्रिकेट पार्कमा टस ...

सगरमाथा युथले जित्यो इटहरी गोल्डकप

सगरमाथा युथ क्लब मोरङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै इटहरी गोल्डकप फुटबलको उपाधि जितेको छ । इटहरी रगंशालामा शनिबार सगरमाथाले ४–३ गोलको जित निकाल्दै १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप ट्रफी उचालेको हो ।

प्रथम जेफाले भलिबलको उपाधि इटहरीले जित्यो

मोरङको केराबारी–२ जेफालेमा भएको प्रथम जेफाले प्रदेश नम्बर १ नगरपालिका स्तरीय खुला नकआउट भलिबल प्रतियोगिताको उपाधि इटहरी उपमहानगपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलको टप फाइभमा ३–२ स्कोरले झापाको दमक नगरपालिकालाई पराजित गर्दै इटहरीले उपाधिसँगै ७५ हजार रुपियाँ जितेको हो । ३–२ को जित निकाल्दा पहिलो सेटमा २५–२१ ले दमकसँग हारेको इटहरी दोस्रो सेटमा २५–२१ कै नतिजा निकाल्दै दमकलाई बराबरी स्कोरमा रोक्न सफल भयो । तेस्रो सेटमा इटहरीलाई दमकले २५–२२ ले पराजित गर्दा दमकले २–१ को अग्रता कायम ग¥यो ।

मनाङलाई हराउँदै थ्रीस्टारले जित्यो इटहरी गोल्डकप

१३ माघ, काठमाडौं । चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराउँदै थ्रीस्टार क्लबले मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा थ्रीस्टारले मनाङमाथि १-० गोल अन्तरको जित निकालेकोहो । इटहरीमा भएको खेलमा थ्रीस्टारले ३७ औं मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । उनले बिमल घर्ती मगरको पासमा गोल गरेका थिए …