आर्मीलाई हराउँदै सगरमाथालाई इटहरी गोल्डकपको उपाधि

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै सगरमाथा युथ क्लब विराट चोकले १२औं संस्करणको इटहरी गोल्डकपको उपाधि जितेको छ । उपाधिसँगै सगरमाथाले नगद ७ लाख प्राप्त गर्यो । त्यस्तै उपविजेता आर्मीले ३ लाख ५० हजार प्राप्त गरेको छ ।  शनिबार भएको फाइनलमा आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले हराउँदै सगरमाथा च्याम्पियन बनेको हो । इटहरी रंगशालामा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।पेनाल्टीमा सगरमाथाका अशोक खवास, आशिष लामा, शत्यम शर्मा र मि

सम्बन्धित सामग्री

इटहरी गोल्डकपको उपाधि सगरमाथाले जित्यो

इटहरी – १३औं संस्करणको इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब विराटचोकले जितेको छ। चर्च व्बाइज क्लब काठमाडौँलाई सडनडेथमा ६५ ले हराउँदै सगरमाथाले उपाधिसँगै नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता चर्चले ५ लाख रुपैया प्राप्त गर्‍यो। यसअघि १२औँ संस्करणमा त्रिभुवन आर्मीलाई हराउँदै सगरमाथाले नै उपाधि जितेको थियो । व्यक्तिगत विधातर्फ सगरमाथाको वर्चस्व रह्यो। प्रतियोगिताको […]

मछिन्द्रलाई हराउँदै सगरमाथा इटहरी गोल्डकपको फाइनलमा

इटहरी (हाम्रो खेलकुद)– मोरङ सुन्दुरहरैचाको सगरमाथा युथ क्लब १३ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ए डिभिजन लिगको साविक विजेता मछिन्द्र एफसीलाई बुधबार पहिलो सेमिफाइनलमा ३–१ स्तब्ध पार्दै सगरमाथा उपाधि नजिक पुगेको हो । प्रतियोगिताको साविक विजेता समेत रहेको समगरमाथाका लागि राजीव लोप्चन, स्टेफन र मेसुकेले गोल गरेका […]

महिला राष्ट्रिय क्रिकेटको उपाधि जित्यो सुदूरपश्चिमले

इटहरी : महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ। आज (शनिबार) भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि कब्जा गरेको हो। जितका लागि प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले निर्धारित ओभरको एक बल अगावै ४ विकेट गुमाएर भेट्टायो। सुदूरपश्चिमको जितमा सम्झना खड्काले अविजित रहँदै सर्वाधिक २७ रनको योगदान गरिन्। डोली भट्टले २२ तथा कविता जोशीले अविजित १९ तथा कविता कुँवरले १२ रन जोडिन्। त्यसअघि इटहरीको जनता क्रिकेट पार्कमा टस ...

सगरमाथा युथले जित्यो इटहरी गोल्डकप

सगरमाथा युथ क्लब मोरङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै इटहरी गोल्डकप फुटबलको उपाधि जितेको छ । इटहरी रगंशालामा शनिबार सगरमाथाले ४–३ गोलको जित निकाल्दै १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप ट्रफी उचालेको हो ।

मदन भण्डारी स्मृति गोल्डकप : विभागीय टिम आर्मी विजयी

इटहरी : इटहरीमा जारी मदन भण्डारी स्मृति आमन्त्रण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि लिग लिडर मनाङ मर्स्र्याङ्दी र विभागीय टिम त्रिभुवन आर्मी क्बल काठमाडाैं विजयी भएको छ। लिग लिडर मनाङलाई २-० गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब काठमाडाैंले उपाधि चुमेको हो।  अघिल्लो वर्ष उपविजेतामा चित्त बुझाएको...

प्रदेश–१ लाई हराउँदै सुदूरपश्चिम च्याम्पियन

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । इटहरी स्थित जनता क्रिकेट पार्क मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश–१ लाई ६ विकेटले हरायो ।

थ्री स्टारलाई मदन स्मृति उपाधि - Naya Patrika

थ्री स्टार क्लबले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । इटहरीमा शनिबार सम्पन्न फाइनलमा थ्री स्टारले मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै उपाधि जितेको हो...पूरा पढ्नुहोस् »

मनाङलाई हराउँदै थ्री स्टार च्याम्पियन :: Pahilopost.com

काठमाडौं : रुस्लान थ्री स्टार क्लबले चिरपरिचित प्रतिद्वन्दी मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मदन भण्डारी इटहरी गोल्डकपको उपाधि जितेको छ। शनिवार इटहरीमा भएको खेलमा थ्री स्टारले मनाङलाई १-० ले पराजित गरेको हो। थ्री स्टारलाई च्याम्पियन बनाउने खेलको एक मात्र गोल पहिलो हाफमा बुद्ध चेम्जोङले गरे। १४ वर्षपछि फुटबलमा पुनरागमन

मनाङलाई हराउँदै थ्रीस्टारले जित्यो इटहरी गोल्डकप

१३ माघ, काठमाडौं । चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराउँदै थ्रीस्टार क्लबले मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा थ्रीस्टारले मनाङमाथि १-० गोल अन्तरको जित निकालेकोहो । इटहरीमा भएको खेलमा थ्रीस्टारले ३७ औं मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । उनले बिमल घर्ती मगरको पासमा गोल गरेका थिए …