काठमाडौं । नेपाल स्काउटले आजदेखि काठमाडौँमा पनि कोरोना सङ्क्रणबाट निधन भएकाको शव व्यवस्थापन सेवा आरम्भ गरेको छ । यसअघि प्रदेश नं. १ को विराटनगरमा यो सेवा शुरु गरेको सो संस्थाको बागमती प्रदेशका संयोजक केशरत्न बज्राचार्यसहितको टोलीले सङ्क्रमणपछि ग्राण्डी अस्पतालमा उपचाररत भई मङ्गलबार निधन भएका ५८ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो । मृत्युपश्चातको परीक्षणमा ती […]