शिक्षामन्त्रीको स्पष्टीकरण : मैले पोल्याण्डको नागरिकता लिएको छैन

२६ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको स्पष्टीकरण दिएकी छन् । युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र काटेको थियो । त्यसबारे स्पष्टीकरण …

सम्बन्धित सामग्री

हङकङको खेल नखेल्नुको कारण खुलाउँदै मेस्सीले भने– ममाथि लगाइएका आरोप झुटा हुन्

चीनमा आफ्नो विरोध हुन थालेपछि मेस्सीले स्पष्टीकरण दिँदै भनेका छन्– म साँच्चै घाइते थिएँ, मेरा मांसपेशी सुन्निएका थिए, त्यस कारण मैले खेल्न पाइनँ ।’

ओलीले दिए स्पष्टीकरण : पीएचडी गरेकालाई मैले कहाँ होच्याएँ ?

१७ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पीएचडी गरेका व्यक्तिलाई नहोच्याएको स्पष्टीकरण दिएका छन् । आइतबार काठमाडौंको ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीसँगको अन्तरसंवादका क्रममा उनले सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोबारे स्पष्टीकरण दिएका हुन् । गत महिना सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा ओलीले ‘पीएचडी भनेको एउटा विषयको थेसिस न हो […]

विवादित फिल्म 'तिम्रो नजर'मा हस्ताक्षर नै नगरेको केकीको स्पष्टीकरण

काठमाडौंः नर्वेमा छायांकन हुने भनिएको फिल्म 'तिम्राे नजर'को भिसा आवेदनमा नक्कली कागजपत्र पेश भएको खुलेको छ। यो फिल्मसँगै नाम जोडिएकी अभिनेत्री केकी अधिकारीले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको र आफ्नो नामको गलत प्रयोग गरिएको बताएकी छन्। बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत केकीले ब्लु बर्ड एचडी नामक निर्माण कम्पनीले निर्माण गर्ने भनिएको 'तिम्राे नजर'मा आफूले हस्ताक्षर समेत नगरेको स्पष्टीकरण दिएकी छन्। उनले लेखेकी छन्- मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसँ

गायिका रचना मैदान प्रवेश गरेकाे विषयमा क्यानले सोध्यो स्पष्टीकरण

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए । ‘मैले सुरक्षा निकायसँग बुझ्दा टिकट काट्ने काउन्टर र गेटसँगै परेको रहेछ । हाम्रो पार्टनर (सुन्बी होल्डिङ) ले त्यहाँसँगै नराख भनेको रहेछ । अलि तल राखभन्द

स्पष्टीकरण सोध्ने समाचार मात्रै आयो पत्र आएको छैन : एमाले सांसद खापुङ

काठमाडौं।नेकपा एमालेका सांसद भवानीप्रसाद खापुङले पार्टीले स्पष्टीकरण सोध्ने भनेर समाचारहरु आइरहेपनि अहिलेसम्म स्पष्टीकरण–पत्र भने नआएको बताएका छन्।पत्र नै नआएकाले यस विषयमा के गर्ने भनेर भन्न नसकिने भन्दै उनले पत्र नै आइहालेमा चाँही आफूहरुले कानुनी उपचार खोज्ने स्पष्ट पारे।माधव नेपाल समूहमा रहेका सांसद खापुङले भने–“मैले पनि स्पष्टीकरण सोध्ने भनेर समाचारमा पढे, पत्र आएको छैन, पत्र आएमा समूहमा छलफल गरी निर्णय गर्छौं।”

लुम्बिनी प्रदेशः सकसमा एमाले, माओवादी सांसदलाई स्पष्टीकरण

‘एमालेका कार्यक्रमहरुमा सहभागी भएको, जिल्ला कमिटी बैठकमा समेत सहभागी भएको र सूर्य चिन्हबाट चुनाव लडेको भन्दै मलाई एमालेको सांसद दाबी गरियो,’ सांसद बिमलाले भनिन्, ‘मलाई तीन दिनको स्पष्टीकरण सोधिएको थियो, त्यो अवधि शुक्रबार सकिएको छ, तर मैले स्पष्टीकरण बुझा...