सर्वोच्चकी न्यायाधीश मीरा खड्काको स्पष्टीकरण : मैले जन्म मिति सच्याउनुपर्ने कुनै कारण छैन (विज्ञप्तीसहित)

काठमाडौं, ९ पुस । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिबारे उठेको विवादमा स्पष्टीकरण दिएकी छन् । न्यायाधीश खड्काले आज (सोमबार) विज्ञप्ती जारी गर्दै आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्ममिति २०१४ साल जेठ २ गते नै भएको बताएकी छन् । यसअघि खड्काको जन्ममति दुई वटा भएको भनेर समाचार आएका थिए । उनले भने […]

सम्बन्धित सामग्री

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको जन्म मिति ‘दुईथरी’

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का तत्कालीन पुनरावेदन अदालतको मुख्य न्यायाधीशमा बढुवा भएलगत्तै जन्ममिति परिमार्जन भएको भेटिएको छ, जसका कारण उनी १ जेठ २०७९ मा अवकाश हुनेछिन् ।

संवैधानिक इजलासमा आज नागरिकता अध्यादेश विरुद्धको सुनुवाइ

काठमाण्डौं : सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८  विरुद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ। गत आइतबारबाट भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएकाे थियो।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ समयमा अभावका कारण बिहीबारलाई राखिएको हो।सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ जारी गरेकी थिइन्।  अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा ६

चन्द समूहका नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । “बिनाआधार कारण थुनामा राखेकामा यसअघि ...

फेरि पक्राउ परे विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला

न्युज अफ नेपाल, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला फेरि पक्राउ परेका छन् । अदालतले रिहा गर्न आदेश दिएलगत्तै बास्तोलालाई प्रहरीले गरेको हो । बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो। फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएपछि सर्वोच्चले […]

भरतपुर मुद्दाको सुनुवाइ सोमबार सर्यो - Naya Patrika

भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ सोमबार हुने भएको छ । न्यायाधीश मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलासमा शुक्रबार तोकिएको सुनुवाइ समयको अभावका कारण सोमबार...पूरा पढ्नुहोस् »