कर्नेलद्वय महेन्द्रजंग शाह र कुलदिप तिमिल्सिना सैनिक नियन्त्रणमा

नेपाली सेनाले प्रमुख सेनानी कुलदिप तिमिल्सिना र महासेनानी महेन्द्रजंग शाहलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

सेनाको दाबी- कारबाहीमा परेका सैनिक अधिकारी र न्यायाधीशबीच सम्पर्क देखियो

सर्वोच्च अदालतको पटकपटकको आदेशका बाबजुद तीन सैनिक अधिकारीमाथिको कारवाहीको कागजात पेश नगरेको जंगी अड्डाले सोमबार इजलासमा पेश गरेको मिसिलमा ती सैनिक अधिकारी र न्यायाधीशबीच सम्पर्क भएको विवरण उल्लेख छ ।

सेनाले कोर्टमार्सलका लागि नियन्त्रणमा लिएका तीनै जना उच्च अधिकारीलाई छाड्यो

काठमाडौँ – नेपाली सेनाले कोर्टमार्सलका लागि पक्राउ गरेका आफ्ना तीन उच्च अधिकारीहरुलाई छाडेको छ। जबर्जस्त अवकाशमा पठाएर पनि दुई महिनादेखि नियन्त्रणमा लिएका मेजर जनरल प्रेम शाही, महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सिनालाई रिहा गरेको स्रोतले देश सञ्चारलाई जानकारी दियो। उनीहरुलाई सैन्य नेतृत्वले प्रतिशोधपूर्ण तरिकाले कारबाही अघि बढाउन खोजेको भन्दै आफन्त सर्वोच्च अदालत पुगेपछि […]

उपरथी प्रेम शाही प्रकरण : थप दुई सैनिक अधिकृत छानबिनको दायरामा

नेपाली सेनाले आर्थिक अनियमितताको आरोप लागेर छानबिन भइरहेका उपरथी प्रेम शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृतहरुलाई छानबिनको दायरामा ल्याएको छ । प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई छानबिनका लागि बोलाएको हो ।

दुई महिनादेखि थुनेर राखिएका शाहीविरुद्ध मुद्दा

काठमाडौँ । नेपाली सेनाले भन्डै दुई महिनादेखि थुनेर राखेका उपरथी प्रेम शाहीविरुद्ध सैनिक अदालतमा मुद्दा चलाएको छ । 'कोर्ट अफ इन्क्वायरी' बाट आवश्यक छानबिन सकिएपछि शाहीविरुद्ध आइतबार सैनिक अदालतमा मुद्दा चलाइएको हो । शाहीसँगै थप

आईसीसी मलेसिया सदस्यमा राई

गैरआवासयि नेपाली संघ (एनआरएनए) मलेसियाको आईसिसी सदस्यमा विश्व राई चयन भएका छन् । एनआरएएन मलेसियाको छैटौ अधिवेशनबाट यसअघि नै आइसिसी सदस्यमा महेन्द्रजंग शाह, र टेकबहादुर टमोटा निर्वाचित भइसकेका थिए । यससँगै मलेसियाबाट आइसिसी सदस्यमा तीन जना चयन भएका छन् ।