काठमाडौं : तिमिल्सिना समाज नेपालको १० औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। काठमाडौंमा सम्पन्न महाधिवेशनले दीपक तिमिल्सिनाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।समाजको वरिष्ठ उपाध्यक्षमा कपिल तिमिल्सिना चयन भएका छन्। समाजले जनाएअनुसार उपाध्यक्षहरूमा हरिप्रसाद तिमिल्सिना, चन्द्रमणि तिमिल्सिना, राजु तिमिल्सिना, जगत तिमिल्सिना, भक्तिराम तिमिल्सिना र दुर्गाप्रसाद तिमिल्सिना चुनिएका छन्।महासचिवमा होमप्रसाद तिमिल्सिना, सचिवमा टपेन्द्र तिमिल्सिना, कोषाध्यक्षमा हीरादेवी