कुलमानको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा उजुरी : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी -

सम्बन्धित सामग्री

सबैको अकुत सम्पत्ति छानबिन गर

विशेष अदालतले पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै दोषी ठहर गरेपछि लुकाएर छिपाएर राखिएका यस्ता सम्पत्तिमाथि छानबिन प्रक्रिया निर्वाध अघि बढाइनुपर्ने आवाज जनसाधरणमाझ प्रवल बनेर जाने वातावरण सिर्जना हुन गएको छ । भन्नका लागि सत्तासिनले हालसम्म सत्तामा रहेका जोकोहीको सम्पत्ति छानबिन हुनुपर्छ भने पनि उजुरी परेकामाथि मात्र विशेष अदालतको पहुँच रहने […] The post सबैको अकुत सम्पत्ति छानबिन गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कालिकाका पूर्वमेयर श्रेष्ठ र उनका पीए लामिछानेविरुद्ध अख्तियारमा मुद्दा

चितवन : कालिका नगरपालिका, चितवनका निवर्तमान मेयर खुमनारायण श्रेष्ठ (गोपी) र उनका पीए दीपक लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा पुनः उजुरी परेको छ।उनीहरूविरुद्ध नगरपालिकाको २५ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा आयोगको दर्ता नं.सी.००७१२८ मा दर्ता भएको हाे।मेयर श्रेष्ठ र उनका पीए लामिछानेले मिलेमतोमा अकुत सम्पत्ति कमाएको आरोप लागेको छ। यसअघि पनि पीएविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा उजुरी परेको थियो।मेयर श्रेष्ठले आफ्नो कार्यकालमा लामिछानेलाई करार