काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा ४ करोड ६७ लाख भन्दा धेरै बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । ‘लेखा अधिकृत कार्कीले पदको दुरुपयोग गरि अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन […]