पुल्चोकका लेखा अधिकृत कार्कीविरुद्ध ४ करोड ६७ लाख भन्दा धेरै बिगो मागदाबीसहित भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा ४ करोड ६७ लाख भन्दा धेरै बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । ‘लेखा अधिकृत कार्कीले पदको दुरुपयोग गरि अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन […]

सम्बन्धित सामग्री

विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ । अख्तियारले आज एक सूचना जारी गर्दै गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारायण यादव र एम.आई.एस.अपरेटर विरेन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा बिगो पाँच […]

अनाधिकृत सेवा लिएको अभियोगमा मुद्दा दायर

नवलपरासी (बर्दघाट पश्चिम) मा कार्यरत एसआरडी कन्ट्रक्सन प्रोपाइटरहरू रमेश पराजुली र सन्दीप केसीविरुद्ध रु. ७५ लाख ८० हजार ६४९ बराबरको बिगो कामय गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।...

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, साउन १३। नेपाल निर्माण व्यवसायी महासंघका वर्तमान अध्यक्ष रवि सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मंगलवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ । मध्यपहाडी राजमार्गको खोटाङ खण्ड निर्माणमा अनियमितता गरेको भन्दै आयोगले उनीसहित योजना प्रमुख, लेखा प्रमुख र इन्जिनियरविरुद्ध ६८ लाख ९३ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । उक्त राजमार्गको […]