काठमाडौं, चैत ६ । बुटवल–नारायणगढ सडक निर्माण र विस्तारको काम गत माघ १९ गतेसम्म ९० दशमलब ६६ प्रतिशत अर्थात सडक विस्तारको अधिकांश काम सकिसक्नु पर्नेमा सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्सट्रक्शन इञ्जिनियरिङ कर्पोरेट लिमिटेडले जम्मा १२ दशमलब ४४ प्रतिशत मात्र काम सकेको छ । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख रमेशकुमार दृष्टिले लक्ष्यभन्दा […]