बुटवल–नारायणगढ सडक बिस्तार निराशाजनक

नवलपुर । बुटवल–नारायणगढ सडक बिस्तारको गति निराशाजनक छ । सडक निर्माण गर्न सुरु गरेको चार वर्ष बितिसक्दा समेत आधा काम पनि नगरेको ठेकेदारले फेरि दुई वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ । बुटवल–नारायणगढ सडक बिस्तार आयोजनाले गति लिन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ । सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट्र इन्जिनियरीङ कर्पोरेसनले सडक […]

सम्बन्धित सामग्री

पश्चिम नवलपरासीका ठूला आयोजनाको काम सुस्त

सरकारले विशेष महत्व दिएका पश्चिम नवलपरासीमा निमार्णाधीन ठूला आयोजनामा कामको गति निकै सुस्त छ । बुटवल–नारायणगढ सडक बिस्तार, हुलाकी राजमार्ग, सुस्तामा निर्माणाधीन नेपालकै लामो झोलुङ्गे पुलको काम तोकेको अवधि सकिएको भन्दा दोब्बर समय हुन लाग्दा समेत कामको प्रगति सन्तोषजनक छैन् ।

रुपन्देहीलाई विकासको नमुनाको मानकका रुपमा स्थापित गर्न जरुरी छ : उपाध्यक्ष पौडेल

बुटवल। नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार विष्णु पौडेलले रुपन्देहीलाई विकासको नमुनाको मानकका रुपमा स्थापित गर्न जरुरी रहेको बताउनु भयो । तिनाउ–दानव कोरिडोर निर्माण र त्यहाँका प्रभावित जनताको व्यवस्थान, कालिगण्डकी–तिनाउ डाइभर्सन, भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलको सञ्चालन, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन, बुटवल–नारायणगढ सडक बिस्तार, बुटवल–बेलहिया सडक बिस्तार, […]