नेपालले अमेरिकासँग व्यापार तथा लगानी सम्झौता वा टिफा गरिसकेको छ । यस सम्झौतापछि दुई देशबीच स्वतन्त्र व्यापारतर्फ अबको भविष्यमा उन्मुख भएको छ । नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौता अर्थात् टिफा परिषद्को पाँचांै बैठक २०७७ सालमा भएको थियो । यो बैठकमा आठ विषयमा छलफल भएको थियो । यी विषयमा भन्सार मूल्यांकन, टीए, आईपी, बजार […]
The post नेपाल–अमेरिका व्यापार प्रवद्र्धन: टिफाको पाँचौं बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक.